नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

अपराह्न ४ बजेका लागि तोकिएको बैठक सरेर साढे ५ बजे शुरू भएको हो ।


Advertisement

नेकपाभित्र चलेको विवादबारे छलफल गर्न शनिवार बैठक आह्वान गरिएको थियो । गत बुधवारको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि शनिवारसम्म बैठक स्थगित भएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्