×

NMB BANK
NIC ASIA

पश्चिम नवलपरासीको  सरावल गाउँपालिका भूजहवास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थायी पोष्टमाथि सोमबार आक्रमण भएको छ । यो गाउँपालिका भारतसँग सिमाना जोडिएको छ । 

Muktinath Bank

आक्रमण गर्ने भारतबाट अवैध रुपमा नेपालतर्फ विभिन्न सामान ओसारपसार गर्ने कारोबारी रहेको सशस्त्र प्रहरी पश्चिम नपलपरासीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धानको बीउ किन्न सीमावर्ती भारतीय बजारमा जान पाउनु पर्ने निउँ निकालेर उनीहरुले पोष्टमाथि ढुंगामुडासहित आक्रमण बताइएको छ ।


Advertisment
Nabil box
Kumari

ढुंगामुडा गर्ने अधिकांश व्यक्ति विगतमा भारतबाट अवैध सामान भित्राउने कारोबारीहरु रहेको स्थानीयले बताएका छन् । ५०/६० जनाको समूहले बिऊको बहाना निकालेर पोष्टमाथि ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए । ‘बीऊको बहाना मात्र हो, उनीहरु विगतमा अवैध सामान ल्याउने पृष्ठभूमिका हुन्,’ खनियाँले भने । 

Vianet communication
Laxmi Bank

ढुंगामुढा हुँदा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी समेत पोष्टमा थिए । उनी सीमा क्षेत्रको अवलोकन गरेर थप जानकारी लिन पोष्ट पुगेका थिए । अध्यक्ष आएको देखेपछि केही व्यक्तिहरु बीऊ किन्न भारत जानका लागि सशस्त्रले रोकेको भन्दै आक्रोश पोखेका थिए ।

ढुंगामुढा हुन थालेपछि सशस्त्र प्रहरीले लाठी चार्ज गरी भीडलाई तितर-वितर पारेको थियो । जिल्लाका किसानहरुले हाइब्रिड धानको बीउ लगाउने गरेका छन् ।

हाइब्रिड बीऊ नेपालमा उपलब्ध नहुने भएकाले विगतमा किसानहरु भारतीय बजार जाने गरेका थिए । बीऊको बहाना निकालेर कारोबारीहरुले पोष्टमा ढुंगामुढा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x