×

NMB BANK
NIC ASIA

कोरोना भाइरस: डब्लूएचओले दियो खानपानका पाँच टिप्स, के गर्ने के नगर्ने?

बैशाख २८, २०७७

NTC
Premier Steels

कोरोना भाइरसका कारण अहिले विश्व नै संकटमा छ। मानवजाति सतर्क छ। व्यक्तिगत सरसफाइलाई ख्याल गर्न थालिएको छ, भौतिक दूरी कायम गरिएको छ। तर, अझै पनि खानपानको तरिकामा परिवर्तन भएको देखिँदैन।

Muktinath Bank

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुरक्षित खानपानका लागि पाँच टिप्स दिएको छ।
 ती यस प्रकार छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१-जहिल्यै स्वच्छ रहनुस्
-खाना बनाउनु अघि र खाना बनाइसकेपछि अनिवार्य हात धुनुस्
-दिसापिसाव गरिसकेपछि हात धुनुस्
-खाना बनाउने ठाउँका चुल्हो, भाडाकुडा राम्रोसँग धुनुस् 
-घरमा रहेका कीरा र कक्रोजसहित जनावरको पहुँचबाट पनि सुरक्षित रहनुस्


Advertisment
Nabil box
Kumari

२-काचो भोजनलाई पाकेको खानाबाट टाढा राख्नुस
-पोल्ट्री उत्पादन, काचो दूध र समुन्द्रमा पाइने जीवजन्तुको मासु, माछालाई खानाका अरु चिजबाट टाढा राख्नुस्

Vianet communication

-काचो भोजनका लागि अलग भाडा,चक्कु र कटिंग बोर्डको  प्रयोग गर्नुस्
-तयारी  खाना र काचो भोजनबीच कुनै प्रकारको सम्पर्क नराख्नुस्

३-खाना राम्रोसँग पकाउनुस्
-खासगरी दूग्धजन्य पदार्थ, पोल्ट्री उत्पादन र सी फुडलाई राम्रोसँग पकाउनु पर्छ
-सूप र स्टू जस्ता चिज उमाल्ने समय सुनिश्चित गर्नुस्। तापमान ७० डिग्री सेल्सियससम्म पुगोस्

४-सुरक्षित तापमानमा  भोजन सुरक्षित राख्नुस्
-पाकेको खाना कोठाको सामान्य तापक्रममा २ घन्टाभन्दा बढी समय राख्नु हुँदैन
-तयारी खाना र खासगरी चाँडो खराब हुने भोजन पाँच डिग्री सेल्सियसभन्दा कम तापमानमा फ्रिजमा राख्नुस्
-खाना खानु अघि ६०  डिग्री सेल्सियस तापमानभन्दा बढीमा तताउनुस्
-फ्रिजमा खाना धेरै समय नराख्नुस्
-फ्रोजेन फूड अर्थात जमेको चिज सामान्य तापक्रममा पग्लनका लागि नछाड्नुस
       
५-सफा पानी र स्वच्छ भोजन सामग्री
-स्वच्छ पानीको प्रयोग गरेर खाना पकाउनुस्
-ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गरौँ
-यस्ता भोजन छान्नुस् जसको सुरक्षित प्रोसेसिंग गरिएको होस्।
-फल र तरकारी अनिर्वाय धुनुस।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x