×

NMB BANK
NIC ASIA

झुक्केर आफ्नै जहाजमा इरानले गर्‍यो क्षेप्यास्त्र प्रहार, १ जनाको मृत्यु

बैशाख २९, २०७७

NTC
Premier Steels

ओमानको खाडीमा सैन्य अभ्यासको क्रममा इरानले प्रहार गरेको एक क्षेप्यास्त्रले आफ्नै जहाजमा लाग्दा कम्तीमा एक नाविकको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । 

Muktinath Bank

आइतवार जास्क तटनजिक उक्त घटना भएको हो । इरानको राजधानी तेहरानबाट १२ सय ७० किलोमिटर पर ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा दुर्घटना भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षेप्यास्त्र कोनाराक नामक जहाजमा बज्रिएको हो । त्यो जहाज पनि अभ्यासकै क्रममा त्यहाँ तैनाथ थियो । 


Advertisment
Nabil box
Kumari

इरानको सरकारी टेलिभिजनले यो एक दुर्घटना भएको जानकारी दियो । कोनाराक तारोको एकदम नजिक रहेको उसको भनाइ छ । 

Vianet communication

कोनाराकलाई सन् २०१८ मा पूरै परिवर्तन गरिएको थियो र त्यसले समुद्रमा क्षेप्यास्त्र प्रहार गर्न सक्थ्यो । नेदरल्यान्ड्सम ाबनेको उक्त जहाज सन् १९८८ देखि प्रयोग गरिँदै आएको थियो । त्यसमा २० जना नाविक थिए । 

इरानले उक्त क्षेत्रमा नियमित अभ्यास गर्दै आएको छ । त्यो रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुजको जलप्रपात नजिक पर्छ । होर्मुज जलप्रपात हुँदै संसारको २० प्रतिशत तेल ओसारपसार गरिन्छ । 

इरानको सञ्चारमाध्यमले आफ्नो सैन्य अभ्यासको दुर्घटनाको खासै समाचार दिँदैन तर अहिलेको खबरले घटना गम्भीर रहेको संकेत दिन्छ । इरान र अमेरिकाबीच तनावको स्थिति रहेको बेलामा यो घटना भएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x