×

NMB BANK
NIC ASIA

वाग्मती प्रदेशमा अध्यादेश ल्याउन स्वीकृति

बैशाख ३०, २०७७

NTC
Sarbottam
बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेल।
Premier Steels
Marvel

वाग्मती प्रदेश सरकारले आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्ने अध्यादेश ल्याउने भएको छ। 

Muktinath Bank

वाग्मतीका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार प्रदेशको मन्त्रिपरिषद्को मंगलबारको  बैठकले अध्यादेश ल्याउन स्वीकृति प्रदान गरेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले प्रदेश सरकारको आर्थिक आव २०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नेतर्फ कृषि उत्पादन, राष्ट्रिय गौरवको आयोजना, हेटौँडाबाट काठमाडौँ जोड्ने पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग, उद्योग, पर्यटन तथा प्रत्यक्ष रोजगारका लागि जनसहभागिता कार्यक्रम, सुशासन ल्याउनको निमित आवश्यक ऐन कानून तर्जुमा थप गर्नुपर्ने विषयमा समावेश गर्न स्थानीय निकाय र सरोकारवालाहरुसँग छलफल गर्नेसमेत निर्णय गरिएको सरकारका प्रवक्त ढुङ्गेलले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

प्रवक्ता ढुङ्गेलले सरकारको आगामी वर्ष ल्याइने बजेटका लागि प्रथम चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको गत आवको नीति कार्यक्रममा समावेश भएका योजको कार्य प्रगति र आगामी वर्षका लागि समावेश गर्नुपर्ने विभिन्न राष्ट्रिय गैरवको आयोजना र कृषि उत्पादको विषयमा क्रमशः समीक्षा गरिरहेको पनि बताए। 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x