×

NMB BANK
NIC ASIA

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ की १८ बर्षीय युवतीलाई कोरोना पोजेटिभ पाइएको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जेठ ३ गते बिहान १० बजे प्रेस बिज्ञप्ति जारी गरेर उक्त कुराको पुष्टि गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामनगर गाउँपालिका स्थित स्वास्थ्य चौकीका प्रमुख सिअहेव पंचित रायका अनुसार संक्रमित ब्यक्ति रामनगर गाउँमा नरहेर काठमाडौंमा रहेका छन । काठमाडौंमैं उनको उपचार हुँदा त्यहाँ बाट नै पत्ता लागेकोले गाउँमा उनी अहिले नरहेको रायले बताए । 


Advertisment
Nabil box
Kumari

तर, उक्त वडाका वडाध्यक्ष राम नरेश महतोका अनुसार संक्रमित युवती बैशाख २२ गते गाउँ बाट काठमाडौं गएकी हुन् । ‘लक डाउन हुनु भन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौं बाट गाउँमा आएकी थिईन्,’ महतोले भने,‘तर, दुई वटा मोटर साइकलमा उनी आफ्नो दुई जना भाई बहिनी साथ काठमाडौं गएका थिए । ’

Vianet communication

दुई वटा मोटर साइकलमा चार जना काठमाडौं गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पोजेटिभ पाइएको छ ।  काठमाडौं जाने वेलामा उनलाई प्रशासनले रोकर क्वारेनटाईनमा राखेर चेक जाँच गराउदा कोरोना पोजेटिभ पाइएको उनले बताए । ती युवतीका बुवा र आमा समेत काठमाडौंमैं बस्ने गर्छन् । उनका बुवाले त्यहाँ फर्नीचरको काम गर्ने गरेका छन् भने उनी सहित भाई बहिनी पढ्ने गरेको वडाध्यक्ष महतोले बताए । 

‘उनलाई यहीं रामनगरमा नै कोरोना संक्रमण भयो वा काठमाडौं जाने बेला बाटोमा भयो वा काठमाडौंमैं भयो भन्ने कुरा खुल्न सकेको छैन,’ वडाध्यक्ष महतोले भने,‘यहाँ गाउँमा ती युवतीको हजूर बुवा, हजूर आमा, काका, काकी सहित बस्ने गरेका छन् । ’ रामनगरमा अहिले त्रासको वातावरण छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x