×

NMB BANK
NIC ASIA

घरमा रंग लगाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्, नत्र बिग्रन सक्छ ग्रह

जेठ ५, २०७७

NTC
Premier Steels

घरको अलग अलग स्थानमा अलग अलग ग्रहले बास बस्ने धर्म शास्त्रले बताउँछ ।

Muktinath Bank

त्यसकारण ग्रहको लागि सही रंग प्रयोग गरेमा ग्रह शक्तिशाली हुन्छ । सही स्थानमा सही रंगको प्रयोग गरेमा मात्रै ग्रहको सन्तुलन हुन्छ र घरमा सुख शान्ति रहन्छ  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंले तपाईंको घरको कस्तो ठाउँमा कस्तो रंग प्रयोग गर्नुहुन्छ ? सावधान ! गतल स्थानमा गलत रंग प्रयोग गरेमा ग्रह बिग्रने खतरा समेत हुन्छ । त्यसकारण घरमा रंग लगाउनुपूर्व यी कुराहरूबारे जानीराखौं :


Advertisment
Nabil box
Kumari

घरमो मूल ढोकाको रंग कस्तो हुनुपर्छ ? 

Vianet communication

घरको मूल ढोकाले सूर्यसँग सम्बन्ध राख्छ ।  यस स्थानो रंग रातो र पहेंलो हुनु उपयुक्त हुन्छ ।  यस स्थानमा कालो रंगको प्रयोग गर्नु सबैभन्दा ठूलो गल्ती हो । किनकि यसमा कालो रंग प्रयोग गर्दा धेरै नोक्सानी हुन्छ । यस स्थानमा प्रकाशको उचित व्यवस्था हुनुपर्छ । 

घरको बस्ने कोठाको रंग कस्तो हुनुपर्छ ? 
यो स्थान चन्द्रमासँग सम्बन्धित छ । त्यसकारण बस्ने कोठाको रंग चम्किलो हुनुपर्छ । यस्तो स्थानमा सेतो रंगको प्रयोग गर्न सकिन्छ । हल्का पहेंलो, गुलाबी तथा बैजनी रंग यस स्थानमा लगाउन सकिन्छ । यस स्थानमा रातो र नीलो रंगको प्रयोग नगरेकै राम्रो हुन्छ ।

भान्साकोठामा कुन रंग उपयुक्त हुन्छ ? 
यो स्थान मंगल तथा सूर्यसँग सम्बन्धित छ ।  यस स्थानमा सुन्तला तथा पहेंलो रंग प्रयोग गर्नु शुभ हुन्छ ।  यस स्थानमा सूर्यको प्रकाश आउनु आवश्यक हुन्छ भने यहाँ गाढा रंगको प्रयोग गर्नुहुँदैन ।

घरको शयनकक्षको रंग कस्तो हुनुपर्छ ? 
यो स्थान शुक्र र शनिसँग सम्बन्धित छ । यस स्थानमा हल्का रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ । यहाँ गुलाबी, हल्का हरियो तथा क्रीम रंग शुभ हुन्छ । यस सथानमा रातो र नीलो  रंग प्रयोग गरे अशुभ हुने धर्मशास्त्रमा उल्लेख छ । यस स्थानमा हल्का प्रकाश हुनु जरूरी छ । 

बाथरूमको रंग कस्तो हुनुपर्छ ?
यस स्थान राहु र केतुसँग सम्बन्धित छ । यस स्थानमा पानी रंगको प्रयोग गर्नु लाभकारी मानिन्छ । यहाँ नीलो र सेतो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ । यस स्थानमा प्रकाशको पनि राम्रो व्यवस्था गर्नुपर्छ भने पानी पनि व्यवस्थित राख्नुपर्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x