×

NMB BANK
NIC ASIA

खोप आउनुअघि नै मरिसक्छ कोरोनाभाइरस : विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक

जेठ ५, २०७७

NTC
Premier Steels

विश्व स्वास्थ्य संगठनको क्यान्सर कार्यक्रमका पूर्वनिर्देशक प्राध्यापक करोल सिकोराले खोप बनाइनुअघि नै कोरोनाभाइरसको अन्त्य हुने दाबी गरेका छन् । 

Muktinath Bank

सिकोराले भने, ‘कोरोनाभाइरसविरुद्ध सबै ठाउँमा एकै किसिमको संरचना देखिएको छ । हामीभित्र अनुमान गरिएको भन्दा बढी प्रतिरोधक क्षमता छ । हामीले यस भाइरसलाई लगातार ढिलो बनाउनुछ तर यो आफैं पनि कमजोर हुँदै जानसक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले थपे, ‘हामीले भौतिक दूरी कायम राख्नुपर्छ र आँकडाहरू सुध्रिने अपेक्षा गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

इन्टरनेसनल जर्नल अफ क्लिनिकल प्राक्टिसमा प्रकाशित एक नयाँ अध्ययनमा बेलायतमा एक करोड ९० लाख मानिसलाई भाइरस संक्रमण भइसकेको पाइएको केही दिनपछि सिकोराको आशावादी टिप्पणी आएको हो । 

Vianet communication

सरकारले व्यापक परीक्षण र सम्पर्क पहिचान त्याग्ने निर्णय गरेपछि भाइरसको विस्तारको अनुमान तथा निगरानी गर्ने महाव्याधिविद्हरूको प्रयासमा धक्का लागेको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतवार एक मात्र दीर्घकालीन समाधान खोप वा औषधिमा आधारित उपचार भएको भनी जोड दिएका थिए । ‘साह्रै खराब परिस्थिति बनेछ भने हामीले खोपै नपाउने सम्भावना पनि छ,’ उनले भने ।

दी इन्डिपेन्डेन्टबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x