×

NMB BANK
NIC ASIA

लद्दाखमा चीन र भारतका सैनिक भिडेको भिडियो भाइरल, भारतीय सेनाले गर्‍यो खण्डन

जेठ १८, २०७७

NTC
Premier Steels

लद्दाखको विवादित क्षेत्रमा भारत र चीनले थप सैनिक तैनाथी गरेपछि तनाव चर्किरहेको छ । परिस्थितिलाई नियन्त्रणमा राख्न कूटनीतिक वार्ता चलिरहेको छ ।

Muktinath Bank

वास्तविक नियन्त्रण रेखापारि चिनियाँ भूमिमा भारतीय सेनाले सुरक्षा संयन्त्र बनाएपछि सीमा विवाद चर्किएको बेइजिङले दाबी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैक्रममा भारतीय र चिनियाँ सैनिकहरूबीच कडा भिडन्त भएको भनी दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । तर भारतीय सेनाले गलत उद्देश्यका साथ यो भिडियोलाई अहिलेको परिस्थितिसँग जोड्न खोजिएको बयान दिएको छ । 


Advertisment
Nabil box
Kumari

‘अहिले सीमाक्षेत्रमा कुनै हिंसा भइरहेको छैन । सैन्य कमान्डरहरूबीचको अन्तर्क्रियामार्फत विवाद समाधानको कोशिश भइरहेको छ । दुई देशबीचको सीमा व्यवस्थापनका सम्बन्धमा स्थापित प्रोटोकलहरूले यसलाई निर्देशन गरेको छ,’ भारतीय सेनाले जनायो । 

Vianet communication

ट्विटर प्रयोगकर्ता सेंगे हसननले शेयर गरेको दुई मिनेटको भिडियोमा भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनाका सैनिकहरूलाई रड र अन्य हतियारले कुटपिट गरेको जस्तो देखिन्छ ।

मे महिनाको ५ तारिखमा पांगोङ त्सो ताल नजिक दुई देशका सेनाबीच भयंकर झडप भएको थियो । त्यतिखेर सातजना भारतीय सैनिकहरू गम्भीर घाइते भएका थिए र उनीहरूलाई अस्पताल लग्नुपरेको थियो । 

‘हामी राष्ट्रिय सुरक्षामा असर पर्ने विषयलाई सनसनीखेज बनाउने प्रयासको भर्त्सना गर्छौं । सीमाको वर्तमान परिस्थितिलाई खराब तुल्याउन सक्ने भिडियोहरू प्रसारण नगर्न हामी मिडियालाई अनुरोध गर्छौं,’ भारतीय सेनाले बतायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x