कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिकाको मिन्नियपोलिसमा प्रदर्शन गरिरहेका हजारौं मानिसलाई किच्ने गरी ट्रक चलाएको भिडियो सार्वजनिक भएको छ । घटनामा कोही पनि गम्भीर घाइते भएका छैनन् ।
काला जातिका पुरुष जर्ज फ्लोयडको मृत्युको घटना तथा प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरिरहेको भीडले इन्टरस्टेट ३५ वेस्ट ब्रिजमा आइतवार साँझ प्रदर्शन गरेको थियो । त्यसक्रममा इन्धन बोकेको एक ट्रक उनीहरू भएतिर द्रुत गतिमा आयो ।
ट्रक हुर्रिंदै आएको देखेपछि मानिसहरू त्रासका कारण भागाभाग गरे । ट्रकले धेरैलाई हिर्काउन लागेको थियो । त्यसको गति घटाउन मानिसहरूले आफ्नो साइकल त्यसतिर फाले ।
ट्रक रोकिएपछि भीड चालक भएतिर गयो अनि उनलाई बाहिर निकालेर पिट्यो । विरोधकर्ताहरूले ट्रकको अगाडिपट्टिको शीशा फुटाए ।
कुनै पनि विरोधकर्तालाई चोट नलागेको देखिएको अधिकारीहरूले बताए । तर मिन्नेसोटा राज्यको गश्ती प्रहरीले एक ट्वीट गर्दै ट्रक जानाजान भीडतिर चलाइएको बतायो । चालकलाई चोट लागेको र अस्पताल लगिएको तर ज्यानै जाने किसिमको घाउ नभएको गश्तीले बतायो ।
मिन्नेसोटाका गभर्नर टिम वाल्जले ती चालकलाई अस्पतालमा छुट्टी दिइएको र प्रहरी हिरासतमा राखिएको जानकारी पछि दिए ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...