×

NMB BANK
NIC ASIA

कांग्रेस कोषाध्यक्षको आरोप : सरकार विकास गर्न जान्दैन, भ्रष्टाचारी र कार्यकर्तालाई बाँड्न मात्र जानेको छ

जेठ २४, २०७७

NTC
Premier Steels

नेपाली कांग्रेसकी सांसद सीतादेवी यादवले बजेटमा सरकारले गुलिया नारा र सपना मात्र बाढ्ने काम गरेको आरोप लगाएकी छिन् ।

Muktinath Bank

दुई तिहाईको दम्भमा जे पनि गर्न नमिल्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार बसेको प्रतिनिधि सभा बैठकमा बिनियोजन विधेयक माथिको छलफलमा भाग लिदै कांग्रेस कोषाध्यक्ष यादवले विपतको समयमा जनतालाई रोग र भोकबाट बचाउन खर्च गर्न माग गरेकी हुन् । ‘सरकारको तेस्रो बजेट आउदा कार्यान्वयनभन्दा पनि गुलियो नारा र सपना मात्र बाँढ्ने काम भएको छ । राष्ट्रका लागि कमाउन र विकास गर्न जान्दैन, भ्रष्टाचारी र कार्यकर्तालाई बाँड्न मात्र जानेको छ,’ सांसद यादवले भनिन । 


Advertisment
Nabil box
Kumari

उनले गरिबी निवारण कोषमा रहेको १९ अर्ब रुपैयाँ विपतको समयमा जनतालाइ रोग र भोकबाट बचाउन खर्च गर्नुपर्ने बताइन् ।

Vianet communication

सांसद यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम र राष्ट्रपति महिला उद्यम कार्यक्रमलाई रोग र भोकबाट बचाउने तर्फ खर्च गर्न माग गरिन् । 

उनले जेठ वित्न लागेको समयमा पनि किसनाहरू मल र विउ पाउन नसकेको भन्दै सरकरको ध्यानाकर्षण गराइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x