×

NMB BANK
NIC ASIA

कवि यज्ञराज यात्रीकाे सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशित

जेठ २४, २०७७

NTC
Premier Steels

कैलाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित 'यज्ञराज यात्री अभिनन्दन ग्रन्थ' को शनिबार धनगढीमा लोकर्पण गरिएको छ।

Muktinath Bank

धनगढीमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामचन्द्र भट्टले लोकार्पण गरेका हुन्। सुदूरपश्चिमका साहित्यकार यज्ञराज यात्रीको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन भएको हो। चार दशक देखि साहित्य लेखनमा सकृय यात्रीका ४२ कृति प्रकाशित छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलाली जनपुस्तकालयका अध्यक्ष तथा अभिनन्दनग्रन्थका प्रधान सम्पादक डा.टीएन जोशीको सभापतित्वमा सम्पन्न लोकार्पण समारोहमा साहित्यकारहरू पदमराज जोशी प्रभात, मनिराज जोशी, उमाकान्त जोशी, शिवराज ओझा, जनकराज पाण्डेय, एनके जोशी, टंक जोशी लगायतले कवि यात्रीको योगदानको चर्चा गरे।
भाैतिक दूरी कायम राखी गरिएको कार्यक्रममा साहित्यकार, प्राध्यापक, समाजसेवीलगायतको उपस्थिति थियो। कार्यक्रममा कवि यात्रीलाई दोसल्लासहित अभिनन्दनसमेत गरिएको थियो।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x