×

NMB BANK
NIC ASIA

भोलि नेकपा सचिवालय बैठक, अर्थमन्त्री खतिवडालाई पनि बाेलाइयाे

जेठ ३१, २०७७

NTC
फाइल फोटो।
Premier Steels

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ।

Muktinath Bank

नेकपा स्रोतका अनुसार बैठक आइतबार साँझ ४ बजेका लागि बोलाइएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौतालाई लिएर चुलिएको विवाद टुंग्याउने विषयमा केन्द्रित रहनेछ।


Advertisment
Nabil box
Kumari

सरकारको नीति तथा कार्यक्रम र बजेटमा एमसीसी समावेश गरेपछि पछिल्लो समय नेकपाका केही नेताहरुले आपत्ति जनाएका थिए।

Vianet communication

यो अवस्थामा आइतबारको नेकपा सचिवालयमा अर्थमन्त्री डा. युवराज खतिवडा र एमसीसीका कार्यदल सदस्यहरुलाई पनि बोलाइएको छ। 
     
नेकपाले एमसीसीका सन्दर्भमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो। संयोजक खनालसहित कार्यदलका सदस्य भीम रावल विद्यमान स्थितिमै एमसीसी संसदबाट अनुमोदन गर्न नहुने पक्षमा छन्।

तर कार्यदलका अर्का सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने एमसीसी हालकै अवस्थामा अनुमोदन हुँदा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय हितमा आँच नआउने बताउँदै आएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x