×

NMB BANK
NIC ASIA

अमेरिकाकी हिन्दू सांसद भन्छिन्– गीता पढेर शान्ति पाइन्छ

जेठ ३२, २०७७

NTC
Premier Steels

अमेरिकाकी पहिलो हिन्दू सांसद तुलसी गब्बार्डले अप्ठ्यारो पर्दा मानिसले श्रीमद्भगवद्गीता अध्ययन गर्दा शान्ति र शक्ति प्राप्त गर्न सक्ने बताएकी छन् । 
 

Muktinath Bank

हिन्दू विद्यार्थीहरूका लागि २०२० को कक्षा नामक एक अन्लाइन कार्यक्रममा सहभागी भई गब्बार्डले यो कुरा बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको हवाईबाट सांसद रहेकी गब्बार्डले अहिले अव्यवस्थाको वातावरणमा गीता अध्ययन गरेर श्रीकृष्णको भक्तियोग तथा कर्मयोगको अभ्यास गर्दा शान्ति पाइने बताइन् । 


Advertisment
Nabil box
Kumari

हिन्दू स्टुडेन्ट्स काउन्सिलले उक्त अन्लाइन कार्यक्रम आयोजना गरेको थियो । फेसबूक र यूट्युब लाइभमार्फत हजारौं मानिसले त्यसमा भाग लिएका थिए । विभिन्न देशमा रहेका हिन्दू युवाले त्यसमा भाग लिएका थिए । कार्यक्रममा युवाहरूले हिन्दू मूल्यमान्यताको सेलिब्रेसन गरेका थिए । 

Vianet communication

गब्बार्डले भनिन्, ‘जीवनमा नयाँ अध्याय शुरू गर्दै हुनुहुन्छ भने आफैंलाई सोध्नुस्– जीवनको उद्देश्य के हो ? जिन्दगीको उद्देश्य ईश्वरको र ईश्वरका सन्तानको सेवा गर्नु हो भनी तपाईंले थाहा पाएपछि सफल जिन्दगी बाँच्न सक्नुहुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x