×

NMB BANK
NIC ASIA

एलजीको इन्स्टाभ्यु रेफ्रिजेरेटरको बिक्री १० लाख नाघ्यो

असार ११, २०७७

NTC
Premier Steels

२०१६ मा बजारमा आएको एल.जी.इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर को विश्वव्यापि विक्री १० लाख इकाई यस महिना भित्र पुगेको एल.जी. इलेक्ट्रोनिक्सले जानकारी दिएको छ । 

Muktinath Bank

यो ठूलो क्षमताको रेफ्रिजेरेटर लगभग १५० वटा देश र ६ महाद्विपमा विक्रीभईरहेको छ । औसात ७०० इकाई प्रतिदिन विक्री हुने हुँदा यस रेफ्रिजेरेटर ले यहि महिना १० लाख विक्री हुने माईलस्टोन हिर्कायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एल.जी. इलेक्ट्रोनिक्सको प्रिमियम इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर एक उन्नत पाक जिवनशैली वितरण गर्नको लागि डिजाईन गरिएको छ । यसले स्टाइलिश सौन्दर्यशास्त्र र व्यवहारिक सुविधाहरुको गर्व गर्दा जुन विश्वको सबैभन्दा प्रतिष्ठित डिजाईन पुरस्कारहरु जस्तै रेड डट डिजाईन पुरस्कार र आइएफ डिजाईन अवार्ड बाट सम्मानित भएको छ । 


Advertisment
Nabil box
Kumari

एल.जी.इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर को नाम फ्रिजको ढोकाबाट प्राप्त गर्दछ, जुन पारदर्शी विन्डोमा रुपान्तरण गर्न सकिन्छ, यसले प्रयोगकर्ताहरुलाई ढोका नखोली भित्र के छ हेर्न मिल्छ र साथै  चिसो हावा बाहिर निस्कन दिदैन । 

Vianet communication

एल.जी इलेक्ट्रोनिक्सले जहिले पनि उपयोगि आविष्कारहरुको माध्यमबाट आफ्नो ग्राहकवर्गहरुको जिवनशैली सुखद पादै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x