×

NMB BANK
NIC ASIA

मानिस र बाख्राको रमाइलो संवाद (भिडियो)

असार १२, २०७७

NTC
Premier Steels

मोरक्कोका एक किसानले घरपालुवा बाख्रोसँग रमाइलो कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् । आफूहरूबीचको संवादको आफ्नै तौरतरिका रहेको उनी बताउँछन् । 
 

Muktinath Bank

ओमार मुर्सो नामक ती किसानले सात महिनाको बाख्रो लिनोसँगको संवाद भिडियो रेकर्ड गरेका हुन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओमारले भिडियोमा अनौठो आवाज निकालेको र बाख्रोले बुझेर त्यस्तै जवाफ फर्काएको सुनिन्छ ।
 


Advertisment
Nabil box
Kumari

मुर्सोले भने, ‘लिनो मैले पालेकोमध्ये सबभन्दा बाठो बाख्रो हो । धेरै मानिस उसको बुद्धिमत्ताबाट प्रभावित छन् । हामीबीच एक किसिमको सम्बन्ध छ र संवाद गर्ने आफ्नै तरिका छ ।’
 

Vianet communication

अनुसन्धाताहरूले बाख्राहरू बुद्धिमान् र जिज्ञासु हुने र तिनको स्मरणशक्ति राम्रो हुने बताएका थिए । 

तिनीहरूले कुकुर वा घोडा जस्तै गरी मानिससँग भावनात्मक सम्बन्ध राख्ने बताइएको छ । 

बाख्राहरू आफ्ना मालिकलाई घुरेर हेर्दै संवाद गर्न सक्छन् । 

उदाहरणका लागि, उनीहरूको पहुँचबाट खानेकुरा टाढा हुनाले बाख्राहरू एउटै कोठामा रहेका खानेकुरा र मानिसलाई घरिघरि हेरिरहन्छन्, लन्डनको क्वीन मेरी विश्वविद्यालयका बायोलोजिस्टहरूले पत्ता लगाएका छन् । 
कुकुरले पनि यस्तै व्यवहार देखाउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x