×

NMB BANK
NIC ASIA

लकडाउनमा नियमित खोप सेवा सञ्चालन

असार १३, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले बन्दाबन्दी (लकडाउन) मा पनि नियमित खोप सेवा सञ्चालन गरेको छ ।

Muktinath Bank

मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को कारणले केही संक्रमण बढी देखिएको स्थानमा बाहेक अन्य ठाउँमा नियमित खोप सेवा सञ्चालन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य सेवा विभागको वालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले नियमित खोप सेवा अन्तर्गतका सबै खोप सञ्चालन गर्न नसकेपनि ३५ प्रतिशत खोप मात्र सञ्चालन गरिएको  बताए । उनले संक्रमित बढी देखिएका स्थानीय तहबाहेक अन्य ठाउँमा नियमित अन्तर्गतका खोप सेवा दिइएको बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीले नियमित खोप दिन नसके पनि केही बालबालिकालाई खोप दियौं,’ उनले भने, ‘मन्त्रालयले वैशाख १० गते खोप रोक्नु हँुदैन भनेपछि नियमित खोप सञ्चालन गर्‍यौं ।’ संक्रमण बढ्दै गएपछि चैत २१ गते मन्त्रालयले नियमित खोप सेवा रोकेको थियो । नियमित खोप नदिँदा बालबालिकालाई प्रभाव पर्ने भन्दै मन्त्रालयले खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

Vianet communication

बर्सेनि जन्मेदेखि १५ महिनासम्मका ६ लाख २० हजार बालबालिकालाई सरकारले निःशुल्करुपमा बीसीजी, डीपीटी, पोलियो, दादुरा, रुवेला लगायतका १२ प्रकारका खोप सेवा दिँदै आएको छ । ती खोप सेवा १६ हजार खोप सेवा केन्द्रबाट करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले दिने गर्दछन् । यसैगरी विभागले खोप सेवासँगै सरसफाई प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ । 

आगामी आर्थिक वर्षदेखि खोप लगाउन आउने आमालाई सरसफाई कसरी गर्ने भन्ने सिकाइने शाखाका प्रमुख डा. गौतमले बताए ।

नियमित खोप सेवा बच्चालाई लिन आएको बेला खोप केन्द्रमा नै बालबालिकाका आमालाई सरसफाई प्रवद्र्धन सिकाइने छ । कार्यक्रम अन्तर्गत हात धुने, स्तनपान, खानेकुरा खुवाउने, दिसापिसावजस्ता काम कसरी गर्ने भन्ने आमालाई सिकाइने छ । यसरी सरसफाईमा र वातावरणीय सरसफाईमा ध्यान दिँदा बालबालिकालाई झाडापाखाला र अन्य रोग कम लाग्ने गर्दछन् ।

‘जन्मदेखि १५ महिनासम्म १ जना बच्चाको लागि खोप सेवा लिन आमा कम्तिमा ७ पटक आउने गर्दछन्,’ उनले भने, ‘त्यही बेला जति पटक खोप सेवा लिन बच्चालाई आउँछन्, त्यति नै पटक सरसफाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x