×

NMB BANK
NIC ASIA

हर्कपुरमा हरिहर संन्यास आश्रमको रोचक 'रोपाइँ महोत्सव'– मन्त्रोच्चारणसहित रोपियो धान

असार १६, २०७७

NTC
Premier Steels

धान दिवसका दिन असार १५ गते नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर १२ हर्कपुरमा फरक दृष्य देखियो ।

Muktinath Bank

श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा हर्कपुरमा संस्कृतका मन्त्रोच्चारणसहित धान रोपिँदै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरिहर संन्यास आश्रम देवघाटको स्वामित्वमा रहेको ४ बिघा जग्गामा विशेष कार्यक्रम गरी धान रोपिएको हो ।


Advertisment
Nabil box
Kumari

हर्कपुरमा हरिहर संन्यास आश्रमको स्वामित्वमा रहेको कुल ६ बिघा जग्गामध्ये २ बिघामा तरकारी खेती रहेकाले बाँकीमा धान रोपिएको छ ।

Vianet communication

हरिहर संन्यास आश्रमले हर्कपुरमा बर्सेनि यसैगरी धान रोपाइँ गर्दै आएको छ । त्यहाँबाट उत्पादित उपज आश्रमका लागि प्रयोग हुने गरेको छ ।

रोपाइँमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीका अलावा हरिहर संन्यास आश्रमका गुरूहरू, विद्यार्थी, शुभचिन्तक तथा स्थानीय गरी करीब २ सय जना सहभागी थिए ।

उक्त कार्यक्रममा स्वतस्फूर्तरूपमा बर्सेनि ठूलो उपस्थिति हुने गरेको छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x