×

NMB BANK
NIC ASIA

चर्काे आलाेचनापछि नेकपा नेताहरुको गलाबाट हट्यो ‘कोरोना जन्तर’ !

असार १६, २०७७

NTC
Premier Steels

चौतर्फी विवाद र आलोचनापछि नेकपाका नेताहरुले भाइरस ब्लकर कार्ड लगाउन छाडेका छन् ।

Muktinath Bank

कोरोनाको भाइरसबाट जोगिन लाभदायी हुने भन्दै असार १० गते नेकपा स्थायी कमिटीको बैठकमा यो कार्ड वितरण गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत शीर्ष नेताले स्थायी कमिटी बैठक चलिरहेको समयमा गलामा यो कार्ड भिरेर बसेका थिए । नेकपा नेताहरुले लगाएको यो कार्डलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना र विरोध भएको थियो । 


Advertisment
Nabil box
Kumari

चिकित्सा विज्ञानले प्रमाणित नगरेको विषयमा नेताहरुले नै अन्धविश्वास फैलाउने कार्ड सर्वसाधारण जनतालाई झुक्याएको आरोप लागेपछि नेताहरुले यो कार्ड फालेका हुन् । 

Vianet communication

मंगलबारको बैठकमा अधिकांश नेताले त्यो कार्ड फालेका हुन् ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले मंगलबारको बैठकमा नेताहरुले कार्ड नलगाएको जानकारी दिए ।

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले गलामा भिरेको कार्डलाई ‘कोरोना जन्तर’ भनेर नामाकरण गरेका थिए ।  त्यस लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस राेकथामका लागि कुनै ब्लकर कार्ड नबनेकाे बताएकाे थियाे।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x