×

NMB BANK
NIC ASIA

डब्ल्यूएचओमा जागिर लागइदिन्छु भन्दै ५ लाखभन्दा बढी ठगी !

असार २४, २०७७

NTC
Premier Steels

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा जागिर लगाइदिने भन्दै ठगी गर्ने नवलपरासी सुस्ता पूर्वका एक जना पक्राउ परेका छन् । 

Muktinath Bank

भरतपुर महानगरपालिकाकी एक जना महिलालाई डब्ल्यूएचओमा काम गर्ने कर्मचारी भएको भन्दै उनलाई पनि जागिर लगाइदिने बाहानामा वैशाख २९ गते र असार ७ गते आईएमईमार्फत १ लाख ८२ हजार रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले नवलपरासी सुस्ता पूर्व देउचुली नगरपालिका–१५ का ३४ वर्षीय विजय पाण्डेलाई हिजो दिउँसो बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ती महिलालाई विभिन्न समयमा अफर लेटर, लाइफ इन्सुरेन्स कम्पनीका कागजहरू पठाएर विश्वासमा लिएको प्रहरीले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

उनले विश्व स्वास्थ्य संगठनको कर्मचारी भएको बन्दै भरतपुर महानगरपालिकाका अर्का पुरुषलाई पनि ३ लाख ५० हजार रुपैयाँ ठगेको पाइएको छ ।

Vianet communication

यस्तै काठमाडौं शंखमुलको एउटा फर्निचर पसलबाट १८ लाखको समान समेत ठगेका छन् भने विश्व स्वास्थ्य संगठनमा काम लगाइदिने भन्दै अन्य ६ जनालाई समेत ठगेको भन्ने खुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x