×

NMB BANK
NIC ASIA

लिखित संविधान नभएका पाँच देश, यसरी चल्छ शासन

असार २५, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ।

Muktinath Bank

तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


तर, तपाईँलाई थाहा नहुन सक्छ विश्वमा यस्ता पनि देश छन्, जहाँ लिखित संविधान छैन।


Advertisment
Nabil box
Kumari

तर तपाईँलाई लाग्ला त्यसो भए शासन व्यवस्था कसरी चलिरहेको छ?

Vianet communication
Laxmi Bank

थाहा पाउनुहोस् लिखित संविधान नभएका देशबारे

इङल्यान्ड अर्थात युनाइटेड किन्डममा लिखित संविधान छैन। यहाँ पहिलेदेखि नै केही नियम बनाइएको छ, तिनै नियमका आधारमा शासन चल्छ।

यी नियम संविधानको अधिनियम बराबर महत्व राख्छन्।  इङल्यान्डको कानूनलाई समय र परिस्थिति अनुसार संसदबाट संशोधन गरिँदै आएको छ। 

साउदी अरबमा रहेका अचम्मका कानुनबारे तपाईँले सुन्नु भएकै होला। तर यो देशमा पनि लिखित संविधान छैन।

यहाँ पनि धर्मग्रन्थ कुरानमा लेखिएको कुरालाई नै सर्वोच्च मानेर फैसला गरिने गरिएको छ।

सन् १९४८ मा स्वतन्त्र भएको इजराइलमा पनि आफ्नो लिखित संविधान छैन।

यद्यपि यो देश स्वतन्त्र भएपछि संविधान बनाउने प्रयास गरिएको थियो। तर संसदमा आपसी मतभेदका कारण लिखित संविधान जारी हुन सकेन। यहाँ अलिखित संविधानले मान्यता पाएको छ। जसबाट पूरै देशको शासन व्यवस्था चल्दै आएको छ।

दक्षिण पश्चिमी प्रशान्त महासागरस्थित द्वीपीय देश न्यूजील्यान्डमा पनि लिखित संविधान  छैन।

यहाँ अलिखित संविधान छ, जसको आधारमा न्याय र प्रशासनिक व्यवस्था चल्दछ।  पहिले बनेका कानुनलाई आधार मानेर यहाँ शासन चल्दै आएको छ।

उत्तरी अमेरिकी देश क्यानडामा संविधानलाई लिएर विवाद छ। केही मान्छेको मान्यता छ कि अलिखित संविधानबाट शासन चलिरहेको छ।

तर, केही मान्छेको भनाइ छ  यहाँ लिखित संविधान छ। क्यानडामा लिखित संविधान त छ, तर यहाँको सरकार अलिखित संविधानको नियमलाई पालना गर्ने गरेको छ।-एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x