×

NMB BANK
NIC ASIA

सनी लियोनीको गीत ‘मधुवन’ को बोल र नाम परिवर्तन हुने, के थियो भिडियोमा ?

पुस १२, २०७८

NTC
Premier Steels

हालै रिलिज भएको सनी लियोनीको गीत ‘मधुवन’लाई लिएर विवाद जारी छ । 

Muktinath Bank

सोही विवादका बीच अब सो गीत ‘मधुवन’को बोल र नाम परिवर्तन हुने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संगीत निर्माण कम्पनी सारेगमले गीतको बोल र नाम परिवर्तन हुने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यो गीतलाई लिएर मध्यप्रदेशका गृहमन्त्री निरोत्तम मिश्राले हिन्दूहरूको धार्मिक भावनामाथि ठेस पुगेको आरोप लगाएका थिए । 

Vianet communication

उनले अभिनेत्री सनी लियोनीलाई माफी माग्नुपर्ने र गीत ‘मधुवन’ तीन दिनभित्र फिर्ता लिनुपर्ने नत्र कारवाही गर्ने चेतावनी पनि दिएका थिए । 

त्यसपछि सारेगमले म्युजिक कम्पनीले आधिकारिक वक्तव्य जारी गर्दै मधुवन गीतको नाम र लिरिक्स परिवर्तन गर्ने जनाएको छ । साथै तीन दिनभित्र सबै प्लेटफर्ममा पुरानो गीतले रिप्लेस गरिने बताइएको छ । 

गीतलाई लिएर निकै आलोचना भइरहेको छ । वृन्दावनका सन्त नवल गिरि महाराजले पनि यो गीतविरुद्ध कारवाही गर्न सरकारसँग माग गरेका थिए । 

यो गीत चर्चित गायिका कनिका कपूर र गायक अरिन्दम चक्रवर्तीले गाएका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x