×

NMB BANK
NIC ASIA

नेपाल सिमेन्ट उत्पादक संघको ७ बुँदे धारणा सार्वजनिक [विज्ञप्तिसहित]

माघ १४, २०७८

NTC
Premier Steels

सिमेन्ट उत्पादक संघले प्रचलित कानून बमोजिम नेपाल सरकारको सम्वन्धित निकायबाट स्वीकृति प्राप्त गरेका उद्योगलाई आवश्यक कच्चापदार्थ बढी उत्खनन् गरेको कारण देखाएर  निराधार रुपमा  हतोत्साही गर्ने कार्य भएको गुनासो गरेको छ । संघले यही विषयमा भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत ७ बुँदे धारणा सार्वजनिक गर्दै संघले सबै प्रक्रिया पूरा गरेर खुलेका उद्योगलाई भ्रष्टाचार मुद्दा लगाइनु न्यायोचित नभएको जिकिर गरेको छ । 

Muktinath Bank

‘खानी तथा भु–गर्भ विभाग र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय विच थप जरिवाना लगाउने सम्वन्धमा भएको आन्तरिक छलफलको विषयमा उद्योगीहरुलाई कुनै जानकारी नभएको र संलग्न समेत नगराईएको व्यहोरा अवगत गराउँदै वढी उत्पादनलाई क्षति भएको भन्न सकिने व्यवस्था नै नरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योगीहरुलाई दोषी ठहराई भ्रष्टाचार मुद्धा दायर गर्नु कानूनसम्मत न्यायोचित नभएको व्यहोरा  सम्पुर्ण सवै सरोकारवालाहरुमा जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतका वर्षहरुमा भारतवाट सिमेन्ट र क्लिङ्कर समेत आयात हुदै आइरहेकोमा स्वदेशी सिमेन्ट उद्योगीहरुको प्रयासले सिमेन्ट र क्लिङ्करमा आत्मनिर्भर भैसकेको वर्तमान अवस्थामा आयातलाई पुर्ण रुपमा विस्थापित गर्न स्वदेशी उद्योगहरु सक्षम भएको पनि विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

विज्ञप्तिमा उद्योगहरूले संचालन गरेको खानी क्षेत्रको अनुगमन सम्वन्धित निकायहरुवाट समय समयमा हुने गरेको र सम्वन्धित निकायको कुनै पनि प्रतिवेदनमा त्यस्ता किसिमका उल्लेख्य क्षति भएको नदेखिएको पनि स्पष्ट गरिएको छ ।  कुनै आर्थिक वर्षमा केहि वढी उत्खनन् हुँदैमा ठुलो प्राकृतिक श्रोतको क्षति भएको भन्ने कुरा नहुने संघको भनाइ छ ।
विज्ञप्ति हेर्नुहोस्ः

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x