×

NMB BANK
NIC ASIA

अमिषा पटेलले बत्ती बन्द गरेर बनाइन् यस्तो भिडियो

माघ २४, २०७८

NTC
Premier Steels

फिल्मबाहेक बलिउड अभिनेत्री अमिषा पटेल आफ्नो सामाजिक सञ्जाल पोस्टका कारण पनि निकै चर्चामा छिन् । 

Muktinath Bank

उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्ना हट र बोल्ड तस्वीरहरू शेयर गरिरहेकी हुन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेरि एकपटक अमिषाले आफ्नो बोल्ड स्टाइलले फ्यानको मुटुको धड्कन बढाएकी छिन् ।


Advertisment
Nabil box
Kumari

उनले आफ्नो कोठाको बत्ती निभाएर विशेष भिडियो बनाएकी छन् ।

Vianet communication

भिडियोमा अमिषा पटेलको हट एण्ड बोल्ड स्टाइल देखिएको छ । अभिनेत्रीले आफ्नो यो भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

यस भिडियोमा अमिषा रातको अँध्यारोमा बसेकी देखिन्छिन् । भिडियोमा उनले वन पीस ड्रेस लगाएकी छिन् । 

यस भिडियोमा अमिषा आफ्नो फोन प्रयोग गरिरहेको देखिएकी छन् । यो भिडियो सेयर गर्दै अमिषा पटेलले फ्यानलाई गुड नाइट भनेकी छन् ।  भिडियोलाई सामाजिक सञ्जालमा धेरैले मन पराइरहेका छन् । 

अमिषा पटेलको वर्कफ्रन्टको कुरा गर्दा उनी छिट्टै फिल्म गदरको सिक्वेलमा देखिनेछिन् । उनी हालै फिल्म गदर २ को सुटिङबाट फर्किएकी छन् ।

सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म गदर २ सन् २००१ मा आएको फिल्म गदरको सिक्वेल हो । फिल्ममा मुख्य भूमिका निर्वाह गर्दा दुवै स्टारले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x