×

NMB BANK
NIC ASIA

'भ्यु टावर’बाट नदेखिएको विस्थापितको पीडा

चैत २९, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

बाजुराको बूढीगङ्गा नगरपालिकाका–१, अम्कोटका स्थानीय  हिउँदमा  भत्किएको  घरमा बसोबास  गर्दै  आएका  भए  पनि बर्खा  लाग्ने  बेला  भएपछि  कहाँ गएर  बास  बस्ने  भन्ने  चिन्तामा देखिएका छन् ।

Muktinath Bank

२०६४  सालदेखि  अहिलेसम्म पटक–पटक बाढीपहिरोको त्रासमा बस्दै आएका  सो  बस्तीका  ११५  घरपरिवार बर्खामा गाउँ छोडर चौरमा बास बस्ने र हिउँद लागेपछि सोही घरमा फर्किएर बस्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँमाथि र गाउँको तलबाट पहिरो जान सुरु भएपछि उनीहरू बर्खाको  समय  गाउँ  छोडेर  सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

गाउँमाथिबाट  आएको  पहिरोका  कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेका अम्कोटवासीले  त्यो  पीडा  अहिलेसम्म भुल्न सकेका छैनन् ।

Vianet communication

अहिले पनि गाउँ तलबाट पहिरो लाग्न  सुरु  भएपछि  उनीहरू  कहाँ गएर बास बस्ने भन्ने चिन्तामा छन् । साँफे–मार्तडी  लोकमार्गअन्तर्गत  पर्ने अम्कोट  सडक  बर्खाको  समयमा पहिरोका  कारण  अवरुद्ध  हुने  र हिउँदमा  त्यसलाई  फेरि  सञ्चालन गर्दै जाँदा अम्कोट बस्ती नै पहिरोको उच्च  जोखिममा  पर्ने  गरेको  हो ।

सडक सञ्चालन नगर्दा पनि समस्या छ,  सडक  सञ्चालन  गर्दा  पनि अम्कोटको बस्ती नै जोखिममा पर्ने गरेको  सडक  डिभिजन  कार्यालय अछामको  बुझाइ  छ ।

 तल  नदीले जमिन काट्दै जाने र माथिबाट पहिरो बग्न  थालेपछि  सडकलाई  तलबाट माथि लाँदै गर्दा अहिले अम्कोट बस्ती नै पहिरोको जोखिममा रहेको हो ।

बस्ती  स्थानान्तरणका  लागि अम्कोटवासीले  केही  दिन  पहिले जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यानाकर्षण गराएका थिए ।

पूरै गाउँ जोखिममा भयो भनेर अम्कोटवासीले कैयौँ  पटक  सडक  अवरुद्ध  गर्दै आएका थिए । तर, पनि उनीहरूको त्यो पीडा कुनै निकायले बुझिदिएनन् ।

गाउँमा  हुने  खानेले  त  कतै  केही व्यवस्था  गरेर  बसे  पनि  बिहान बेलुकीको  छाक  टार्न  नै  सकस भएकाहरू भने निकै कठिन जीवन बिताइरहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x