×

NIC ASIA

इनार सुकेपछि चुरेका बस्ती काकाकुल

चैत २९, २०७८

Prabhu Bank
NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

सुक्खा  बढ्दै  जाँदा  सर्लाहीको  चुरे  भेगका  विकट  बस्ती  खानेपानीको  अभावमा  काकाकुल  बनेका छन् ।

Muktinath Bank

हिजोआज      चुरे      पाखोका      बस्तीमा   रहेका   अधिकांश   कुवा   र   इनार   सुकेका   छन्   ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खडेरी   लाग्ने   केही   महिना   जिल्लाको   चुरे   क्षेत्रमा   पर्ने  भालुखोप,  केराबारी,  बेल  डाँडा,  कालिञ्जोर,     परवानीपुर,     नारायण     खोला,  अत्रौली,  ढुङ्ग्रे  खोलालगायतका  क्षेत्रमा   बर्सेनि   खानेपानीको   समस्या   हुने  गरेको  छ  ।  


Advertisment
Nabil box
Kumari

बढ्दो  वन  विनाश  र   उत्खननले   गर्दा   पछिल्ला   वर्षमा   खानेपानीका   स्रोतहरू   चाँडो   सुक्न   थालेको  जानकारहरू  बताउँछन्  ।  चुरे  क्षेत्रका  बासिन्दा  एक  गाग्री  खानेपानी  जोहो गर्न घण्टौँ धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् ।

Vianet communication

गाउँका  ४०/४५  घरधुरीका  लागि  एउटा  मात्रै  कुवा  रहेको  र  त्यस  कुवामा  रात  भरी  जम्मा  भएको  पानीले  दुई/चार  घरलाई  समेत  नपुग्ने  अवस्था  रहेको  हरिवन    नगरपालिका–१,    केराबारीकी    रश्मिला      जिम्बाले   बताए ।    

उनकाअनुसार    गाउँका    अधिकांशले    अहिले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छन् ।

दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि   झाडा   पखालालगायत   अन्य   पानीजन्य  रोगको  सिकार  बन्दै  आएका  जिम्बाले     बताए ।   गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x