×

NMB BANK
NIC ASIA

कीर्तिमान तोड्दै केजीएफ–२

चैत ३०, २०७८

NTC
Premier Steels

पछिल्लो समय दक्षिण भारतीय चलचित्रले बर्चश्व जमाउन थालेका छन् ।

Muktinath Bank

दक्षिण भारतीय चलचित्रले बक्स अफिस कलेक्सनमा पनि ठूल्ठूला कीर्तिमान बनाइरहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पुष्पा' र 'आरआरआर'पछि 'केजीएफ च्याप्टर२' ले पनि रिलिजअघि नै विभिन्न रेकर्ड तोडेको छ।


Advertisment
Nabil box
Kumari

यस चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै यसले चर्चा बटुल्दै आएको छ। 

Vianet communication

यही शुक्रबार रिलिज हुन लागेको 'केजीएफ च्याप्टर-२'ले प्रि-बुकिङमा एसएस राजमौलीको 'आरआरआर'लाई समेत पछाडि छाडेको छ।

अप्रिल १४ बाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको 'केजीएफ च्याप्टर-२' ले बक्स अफिसमा सुनामी ल्याउने चलचित्र पण्डितहरूले अनुमान गरिएका छन् । अहिलेदेखि नै आक्रामक रुपमा टिकट बुकिङ भइरहेकाले यसले थुप्रै कीर्तिमान राख्ने अपेक्षा गरिएको छ।

यस चलचित्रले रिलिज अघि नै २५ करोडभन्दा बढीको प्रि-बुकिङ गरिसकेको छ। जुन 'आरआरआर'को भन्दा धेरै हो।

'आरआरआर'ले जम्मा पाँच करोड भारुको मात्रै प्रि-बुकिङ गरेको थियो। प्रि-बुकिङमा 'केजीएफ च्याप्टर-२' ले 'आरआरआर'लाई पाँच गुणाले उछिनेको छ। त्यसले बक्स अफिस कलेक्सनमा पनि 'आरआरआर'माथि 'केजीएफ-२' हाबी हुने चलचित्र पण्डितहरूको दाबी छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x