×

NIC ASIA

‘वस्तुको प्रत्यक्ष बिक्री’का लागि चार कम्पनीलाई इजाजत

बैशाख ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

सरकारले  थप  चारवटा  कम्पनीलाई  वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत दिएको छ । वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी निर्देशिका, २०७८ स्वीकृत भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता  संरक्षण  विभागले  ती  कम्पनीलाई  व्यवसाय सञ्चालन अनुमति दिएको हो । 

Muktinath Bank

अनुमति पाउने कम्पनीहरूमा गोल्डेन नेपाल  मार्केटिङ  प्रालि,  जीएस  मल्टी  ट्रेड  इन्टरनेसनल प्रालि, अवर्जन ट्रेडिङ प्रालि र प्राइम अर्टस प्रालि रहेका छन् । यसअघि नौवटा कम्पनीले अनुमति पाइसकेका छन् । वस्तुको बिक्रीसम्बन्धी निर्देशिका नभएका कारण  एक  वर्षअघि  विभागले  इजाजत  रोकेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वस्तुको प्रत्यक्ष बिक्री’ भन्नाले इजाजत प्राप्त  उत्पादक  वा  वितरण  कम्पनीबाट  उपलब्ध  वस्तु  प्रत्यक्ष  रूपमा  उपभोक्तालाई  बिक्री गर्न‘ हो । ‘वस्तु प्रत्यक्ष बिक्री’मा उत्पादक आफैँले उपभोक्तालाई वस्तु बिक्री गर्छ । अरू व्यवसायको जस्तो उत्पादक र उपभोक्ताबीच तह (थोक, खुद्रा बिक्रेता) हुँदैनन् । विभागका   प्रवक्ता   हरि   पङ्गेनीले   भने, “बीचमा कमिसन र मुनाफा खाने तह नहुँदा उपभोक्ताले कम मूल्यमा वस्तु प्राप्त गर्न  सक्छन्  ।”  अनुमति  पाएका  कम्पनीले  दैनिक  उपभोग्य  वस्तुलगायतका  सामान  बिक्री गर्ने उनले जानकारी दिए । गोरखापत्रमा खबर छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x