×

NMB BANK
NIC ASIA

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

बैशाख ७, २०७९

NTC
Premier Steels

नेकपा  (एकीकृत  समाजवादी)  पार्टीले    स्थानीय   तह   निर्वाचनको घोषणापत्र   सार्वजनिक   गरेको    छ ।

Muktinath Bank

राष्ट्रिय  सभा  गृहमा  मङ्गलबार पार्टी   अध्यक्ष   माधवकुमार    नेपालले स्थानीय  तह  निर्वाचनको   घोषणापत्र सार्वजनिक गरे   ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले  ४७  पृष्ठ  लामो  स्थानीय  तह निर्वाचन घोषणापत्रमा जनताका आधार  भूत  आवश्यकतालाई  मुख्य  आधार   बनाइएको   बताए ।


Advertisment
Nabil box
Kumari

घोषणापत्रमा  सर्वसाधारणलाई दुई सय युनिटसम्म निःशुल्क बिजुली र   स्वस्थ्य  खानेपानीको   विषय  उल्लेख गरिएको   छ ।  

Vianet communication

घोषणापत्रमा  पालिकामा सुविधा   सम्पन्न   पुस्तकालयलाई   प्राथमिकतामा  राखिएको   भने   स्थानीय तहको   बजेटको   मुख्य  प्राथमिकतामा स्वास्थ्य  क्षेत्रलाई  राख्ने   उल्लेख  छ ।

फोहोरलाई    मोहोर     बनाउने अभियानदेखि  पानीको   स्रोत  संरक्षणमा स्थानीय  पालिकाले   नै   विशेष  योजना बनाउने     विषयलाई    घोषणापत्रमा उल्लेख   छ । गोरखापत्र दैनिकमा  केशवराज पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x