×

NMB BANK
NIC ASIA

बढ्दै वायु प्रदूषण

बैशाख ७, २०७९

NTC
Premier Steels

धुलो ,    धुवाँ   र   तुवाँलोका    कारण काठमाडौँलगायतका    विभिन्न    स्थानमा वायु  प्रदूषण  बढ्दै    गएको    छ    ।

Muktinath Bank

 उपत्यकामा  सोमबारदेखि   राम्ररी   आकाश   खुलेको    छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौसम  तातो  छ,  हावा  कम  चलेको  छ  ।  सर्वसाधारणले   पनि  अन्य  दिनभन्दा  तातो   बढेको अनुभव  गरेका  छन् ।


Advertisment
Nabil box
Kumari

मौसमविद्  वरुण  पौडेलले भने , “ठूलो  वर्षा हुने  सम्भावना छै न ।”

Vianet communication

फाट्टफुट्ट पानी पर्न सक्ने  अनुमान गरिएको   छ ।  मौसम  पूर्वानुमान  महाशाखाले जनाए अनुसार    देशका  अधिकांश  भागमा  अबको  दुई दिन आंशिकदेखि सामान्य बदली रहने छ ।

 तातो   लहर   अबका  दिनमा  बढ्ने महाशाखाले   उल्लेख  गरेको   छ ।  

प्रि मनसुनको प्रक्रिया  राम्ररी  नचल्दा  अत्यधिक  गर्मी  र   तातो   बढेको   छ ।

 वर्षा  नभएकै   कार ण वायुमण्डलमा  जम्मा  भएको    धुलोका  कण  आकाशमै  रुमलिएको  छ ।

वातावरण विभागले  पनि वायु प्रदूषणकै कारण आकाश धुम्म भएको  जनाएको  छ   ।

विभागका  प्रवक्ता  शङ्कर प्रसाद  पौडेलका अनुसार   विभागले   सूर्यको   परावैजनी  किरणको नापजाँच  नगर्ने भएकाले    त्यो    विषयमा  आफूलाई  जानकारी  नभएको   बताए। गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x