×

NIC ASIA

काँग्रेसमा पालिका प्रमुख बन्नेको होड

बैशाख ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली  काँग्रेसबाट  कैलाली  जिल्लामा  पालिका  प्रमुख तथा उपप्रमुख हुन खोज्ने आकाङ्क्षीको सङ्ख्या धेरै देखिएको छ ।

Muktinath Bank

नेपाली काँग्रेस कैलालीले नगर तथा गाउँका कार्यसमितिमार्फत आकाङ्क्षीको नाम सङ्कलन गरेपछि सङ्ख्या धेरै बढी देखिएको जिल्ला सचिव नृप सुनारले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक नगर तथा गाउँ कार्यसमितिलाई आकाङ्क्षीको नाम सङ्कलन गरेर जिल्लालाई सिफारिस गर्न निर्देशन दिएसँगै आकाङ्क्षीको दाबी बढेको हो ।


Advertisment
Nabil box
Kumari

१३ स्थानीय तह रहेको कैलालीका पाँच स्थानीय तहले आकाङ्क्षीको नाम सङ्कलन  गरिसकेका  छन्  भने  बाँकी  स्थानीय  तहको  सङ्कलन भइरहेको सचिव सुनारले बताए ।

Vianet communication

अहिलेसम्म   धनगढी   उपमहानगरपालिकाको   प्रमुख पदका लागि सात जनाले आफ्नो दाबी पेस गरेका छन् । दाबी गर्नेमा वर्तमान नगरप्रमुख तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा क्षेत्री, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, पूर्वजिल्ला सचिव पूर्ण कुँवर, महिला सङ्घकी नगर सभापति जागृति बोगटी र लक्ष्मीदत्त भट्टले दाबी गरेका छन् ।

यस्तै उपप्रमुखमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा र निपा चोखालले दाबी गरेका छन्  ।

 लम्कीचुहा  नगरपालिकामा  प्रमुख  पदका  लागि  १०  जना  र  उपप्रमुखमा  आठ  जनाले  उम्मेदवारी  दाबी  गरेका छन् ।

नगरप्रमुखमा अरुणकुमार चौधरी, कृष्णराज पाण्डेय,  खडानन्द  सापकोटा,  देवानन्द  जैशी,  पदमराज  शर्मा,  प्रेमबहादुर  विष्ट,  बलबहादुर  विष्ट,  विष्णुप्रसाद  ढकाल, भक्तबहादुर थापा र सुशीला शाही छन् ।

यसैगरी  उपमेयरमा  चन्द्रा  सिंह,  विजय  कार्की,  रङ्गकुमारी भट्टराई, राधिका जैशी, रीताकुमारी मुडभरी, शिवा थापा, सुमनकुमारी सन्याल र दिवा बडायकले दाबी गरेको  लम्कीचुहा  नगरपालिकाका  नगर  सभापति  इन्द्र  कुँवरले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x