×

NMB BANK
NIC ASIA

एमालेले टुङ्ग्यायो चार पालिकामा उम्मेदवार

बैशाख ७, २०७९

NTC
Premier Steels

सातवटा स्थानीय तह रहेको जाजरकोटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाका चारवटा पालिकामा सर्वसम्मत  रूपमा  उम्मेदवार  चयन  गरेको  छ  ।

Muktinath Bank

 भेरी  नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकामा एमालेले उम्मेदवारको टुङ्गो लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो  स्थानीय  तहको  निर्वाचनमा  तीनवटा  पालिकामा जित हासिल गरेको एमालेले भेरी नगरपालिकामा भने वर्तमान नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई नै दोहोर्‍याउने निर्णय  गरेको  छ  ।


Advertisment
Nabil box
Kumari

 उक्त  पालिकामा  उपप्रमुख  सावित्रा  चन्दलाई  समेत  चयन  गरिएको  छ  ।  गठबन्धनमा  रहेका  दलबीच  तालमेलको  बहस  सुरु  भएपछि  नेकपा  एमालेले  केन्द्रीय  सदस्य  चन्द्रप्रकाश  घर्तीलाई  चुनावी  मैदानमा उतारेको हो ।

Vianet communication

यसअघि काँग्रेसले जितेको बारेकोट गाउँपालिकामा एमालेले वीरबहादुर गिरीलाई अध्यक्ष र गीता सिंहलाई उपाध्यक्षको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।

कुशे गाउँपालिकामा प्रेमप्रसाद घर्ती र टीका वली (बीसी)लाई अध्यक्ष  र  उपाध्यक्षको  उम्मेदवार  बनाउने  एमालेले  जनाएको छ ।

यस्तै, जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा वेदबहादुर शाहीको नाम टुङ्गो लगाएको छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष खिमबहादुर शाहीले अबको केही दिनमा अन्य पालिका र वडाध्यक्षदेखि सदस्यसम्म सबैको टुङ्गो लाग्ने बताए । गोरखापत्र दैनिकमा खबर छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x