×

NIC ASIA

चुनावअघि नै मल ल्याउन पहल

बैशाख ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको  छ  ।  

Muktinath Bank

दुई  देशको  सम्बन्धित  मन्त्रालयबीच  मङ्गलबार भएको ।।।भर्चुअल’ छलफलमा सो आग्रह गरिएको   कृषि   मन्त्रालयका   सहसचिव   डा.  राजेन्द्र  मिश्रले  बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले नेपाललाई मल दिनका लागि कम्पनी  पनि  छनोट  गरिसकेको  छ  ।  भारतले  मुम्बईको  राष्ट्रिय  केमिकल  फर्टिलाइजर  कम्पनी  (आरसीएफ)मार्फत   नेपाललाई   मल  दिने  निश्चित  गरेको  उनले  जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मङ्गलबार       भएको       छलफलमा     आरसीएफका     पनि    प्रतिनिधि    थिए    ।

Vianet communication

भारतका आरसीएफ र नेपालका कृषि सामग्री कम्पनी लिमिटेडबीच पनि छुट्टै छलफल भएको छ ।

नेपाललाई पहिलो वर्ष दिइने मलमध्ये पहिलो लट चुनावअघि र दोस्रो लट असार १५ गते वरिपरि दिनका लागि आफूले  भारतलाई  आग्रह  गरेको  कृषि  सामग्री  कम्पनी  लिमिटेडका  प्रमुख  राजेन्द्रबहादुर  कार्कीले  बताए ।

कति परिणाम, कुन बेला, युरिया र डीएपी  कतिलगायतका  विषयमा  नेपाल–भारतबीच  सम्झौता भएपछि मात्र मल आउने सहसचिव मिश्रले बताए ।

सक्दो चाँडो मल दिनका लागि आग्रह गरिएको छ, त्यसका लागि दुवै देशका कम्पनीबीच समन्वय भइरहेको र यो महिनाभित्र पहिलो लट मल आउने अपेक्षा गरिएको उनले बताए  ।

मल दिने कम्पनी चयन भइसकेको र दुई कम्पनीबीच एउटा सम्झौतापत्रमा  हस्ताक्षर  भएपछि  मल  आउन  सुरु  हुने  उनले  बताए ।

गत  फागुन  १६  गते  भारत  सरकारबाट जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट पाँच वर्षसम्म युरिया  र  डीएपी  मल  खरिद  गर्ने    भनी    सम्झौतापत्रमा    हस्ताक्षर भएको थियो ।

पाँच वर्षमा नौ लाख ३५ हजार मल  खरिद  गर्नेछ,  जसमा  पाँच    लाख    ६५    हजार    मेट्रिक    टन    युरिया र पहिलो वर्ष एक लाख मेट्रिक टन युरिया र दोस्रो वर्ष एक लाख १० हजार मेट्रिक टन युरिया, ६० हजार मेट्रिक टन डीएपी, तेस्रो वर्ष एक लाख १५ हजार मेट्रिक टन युरिया, ८० हजार मेट्रिकटन डीएपी, चौथो र पाँचौँ वर्ष दुई लाख ४० हजार युरिया मल खरिद गरिने सम्झौता भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x