×

NMB BANK
NIC ASIA

डलर लगानी गर्दै पुनर्बीमा कम्पनी

बैशाख ७, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

मुलुकमा विदेशी सञ्चितिमा कमी आइरहेको बेला  नेपाल  पुनर्बीमा  कम्पनी  लिमिटेडले  आफूसँग  रहेको अमेरिकी डलर वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

Muktinath Bank

नेपाल सरकारको स्वामित्वमा स्थापित कम्पनीले मङ्गलबार  एक  सूचनामार्फत  पुनर्बीमा  कम्पनीको  लगानीयोग्य अमेरिकी डलर वाणिज्य बैङ्कहरूमा एक वा दुईवर्षे मुद्दती निक्षेपमा लगानी गर्नका लागि 'क’ वर्गका वाणिज्य बैङ्कहरूबाट गोप्य सिलबन्दी आह्वान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्दती निक्षेपमा लगानी गर्न चाहने 'क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी अनलाइन माध्यमबाट  सिलबन्दी  प्रस्ताव  पेस  गर्न  सकिने  कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

पर्यटकले नगद बोक्नुपर्ने प्रावधान खारेज यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने 'अन अराइभल भिसा’का लागि नगद रकम बोक्नुपर्ने प्रावधान रद्द गरिएको छ ।

Vianet communication

विमानस्थलमा आवश्यक एटीएम मेसिनसहित पीओएस  मेसिन  जडान  भएसँगै  नगद  नै  बोकेर  आउनुपर्ने  प्रावधान  रद्द  गरिएको  हो  ।  

विमानस्थल  अध्यागमन  कार्यालयले  विद्युतीय  भुक्तानी  सेवामा  समस्या आएको भन्दै पर्यटकलाई 'अन अराइभल भिसा’का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x