×

NIC ASIA

लोकसेवा आयोगको विभिन्न सूचना, अन्तर्वार्ताका लागि सिफारिसदेखि परीक्षा रद्दसम्मका [हेर्नुहोस् सूचना]

जेठ १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ ।

Muktinath Bank

आयोगले बुधवार प्रकाशन गरेको सूचनामा अन्तर्वार्ताका लागि सिफारिसदेखि कारबाही तथा परीक्षा रद्दसम्मका सूचनाहरू  छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा समेत प्रकाशन गरेको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि सिफारिस समेत गरेको छ ।

Vianet communication

सूचनामा केही परीक्षार्थीहरूले परीक्षा हलभित्र मोबाइल प्रयोग गरेको पाइएकाले परीक्षा रद्द गरिएको समेत आयोगले सूचनामा उल्लेख गरेको छ । 

हेर्नुहोस् सूचना

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदप...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

माघ १, २०८०

काठमाडौँको महाराजगन्जमा कार्यालय रहेको अपर अरुण हाइड्रो–इलेक्ट्रिकले कर्मचारी माग गरेको छ । कम्पनीले आयोजनामा रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेक...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

मंसिर ४, २०८०

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ ।  इच्छुक उम्मेदवारले सोमबारको मि...

पुस २७, २०८०

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै रिक्त ८० बढी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।  नवौँदेखि चौथो तहसम्मका पदमा कम्पन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x