×

NMB BANK
NIC ASIA

मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुने दाबी गर्दै माधव नेपालले भने – अन्य पार्टीमा भूइँचालो गयो

जेठ २५, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुने बताएका छन् ।

Muktinath Bank

आफ्नो पार्टीको निर्णयले अन्य पार्टीमा भूइँचालो गएको उनले टिप्पणी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी निकट अखिलको कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले फिर्ता बोलाइएका मन्त्रीले पार्टी निर्णय कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘हामीले पार्टीका तर्फबाट मन्त्रीमण्डलको फेरबदल गरेका छौं, ६ महिनाको अवधि दिइएकोमा ८ महिनासम्म समय दियौं । जसले राम्रो काम गरेका छन्, उनीहरूलाई धन्यवाद दिन चाहन्छौं,’ नेपालले भने, ‘पार्टीको निर्णय पालना गर्न तयार छौं भनेका छन्, मन्त्रीको लोभ छैन भनेका छन्, अन्यथा नसोचौं ।’ 

Vianet communication

नेता नेपालले सरकारमा सहभागी मन्त्रीहरूले पार्टी निर्णय कार्यान्वयन गर्नेमा आशंका नगर्न आग्रह गरे । ‘पार्टीले निर्णय गर्‍यो किन लागू भएको छैन भन्ने प्रश्न छ, हाम्रो पार्टीले निर्णय गरेपछि अन्य दलमा भूकम्प चल्यो,’ नेपालले भने, ‘अन्य दलले पनि केही दिनको मौका दिनुस् भनेका होलान् । अब जाने हाम्रो टीमले राम्रो काम गरोस् ।’ 

यसअघि नेकपा एसले सरकारमा सहभागी ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो तर नयाँ मन्त्रीको शपथ हुन सकेको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x