×

NIC ASIA

प्रतिनिधि सभा बैठक

राष्ट्रिय सुरक्षाबारे देव गुरुङको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा माग्यो प्रधानमन्त्रीको जवाफ

जेठ २७, २०७९

Prabhu Bank
NTC
फाइल तस्‍वीर
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल माओवादी प्रमुख सचेतक देव गुरुङले बिहीवार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ । 

Muktinath Bank

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेकपा एमालेका सूर्यप्रसाद पाठकले संसदबाट रोष्ट्रमबाट उभिएर राष्ट्रिय सुरक्षा विषयमा केही गम्भीर विषय उठाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्ट्रममा उभिएर जवाफ दिनुपर्ने माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जेठ २६ गतेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ दलका नेता (गुरुङ)ले गम्भीर प्रकृतिको आशंका व्यक्त गर्नुभएको छ । प्रधानसेनापति अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ, रक्षामन्त्री सम्हालिरहेका प्रधानमन्त्री पनि अमेरिका जाँदै हुनुहुन्छ । उहाँको आशंका अनुसार नेपाल कतै आइपीएसमा सहभागी हुने हो कि, आइपीएसमा सहभागी हुनु भनेको सैन्य गठबन्धनमा प्रवेश गर्नेछ, त्यो भनेको पश्चिमा सेना नेपाल आउने र नेपाल दोस्रो युक्रेन त हुने होइन,’ गुरुङको भनाइबारे जवाफ माग्दै पाठकले भने, ‘सत्तारुढ घटकको नेताले संसदमा यस्तो आशंका व्यक्त गरेपछि हामी प्रतिपक्षी र देश चिन्तामा छौं, राष्ट्रिय स्वाधिनता, सार्वभौकिमता र भौगोलिक अखण्डताको विषय भएकोले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले संसद, प्रतिपक्ष र जनतालाई जानकारी गराउनुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय स्वाधीनतासंग जोडिएको विषयमा प्रधानमन्त्रीको जवाफका लागि उनले सभामुखसंग रुलिङ माग गरेका छन् । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x