×

NIC ASIA

अन्य उम्मेदवारलाई राप्रपाकी पोख्रेलको चुनौती : आफ्नो थातथलोमा विकास गरेर देखाउनुहोस्

कात्तिक ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरेकी छन् । बुधवार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आदनप्रदान तथा देउसीभैलो कार्यक्रममा उनले पार्टीको जित सुनिश्चित रहेको दाबी गरेकी हुन् । 

Muktinath Bank

उनले पटक–पटक सत्तामा पुग्दा पनि काम नगर्नेले ‘टुरिष्ट’ उम्मेदवारले फेरि काठमाडौं २ का जनता झुक्याउन खोजेको भन्दै आपत्ति प्रकट गरिन् । चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै हिँड्ने ‘टुरिष्ट’ उम्मेदवारले विकास र समृद्धिका नाममा काठमाडौं २ जनतालाई फेरि झुक्याउन खोजेको पोख्रेलको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले बाहिरबाट आयातित त्यस्ता उम्मेदवारलाई काठमाडौंको विकास र समृद्धिमा चिन्ता नगरी आफ्नै थातथलोको विकास गरेर देखाउन चुनौती दिएकी छन् । पोख्रेलले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको सरकारले यसअघि गरेका विकासे काम जनताले देखिसकेकाले अब झुक्याउन नसक्ने पनि जिकिर गरिन् । ‘मैले चुनाव जितौँ अथवा हारौँ, तर काठमाडौं क्षेत्र नं. २ को विकास निर्माणका काम गरेर देखाउँछु,’ पोख्रेलले प्रतिबद्धता जनाउँदै भनिन्, ‘त्यसको लागि राप्रपाको हलो चिन्हमा भोट दिई मलाई जिताउनुहोस्, तपाईंहरूको सुखदुःखमा सधैं कुन्तीको साथ रहने छ ।’ 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x