×

NMB BANK
NIC ASIA

केन्द्रीय कमिटी बैठकमा माधव नेपालले भने- एक सदस्यले ३ जनाको मत बटुल्न नसक्दा थ्रेसहोल्ड कटेन

माघ २१, २०७९

NTC
Premier Steels

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ४ मंसिरको निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा नआएको बताएका छन् ।

Muktinath Bank

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रत्यक्षमा १० सिट जिते पनि पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्नु दुःखद् भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘निर्वाचनको परिणाम हामीले सोचेजस्तो भएन । १० सिटमा विजय हासिल भए पनि ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनौं । हामीबाट त्रुटि भयो । माथिबाट त्रुटि भयो । हामीले आकलन गर्दागर्दै पनि त्रुटि भएको छ’, उनले भने, ‘१ लाख ३६ हजार पार्टी सदस्यले तीन जनाको पनि मत प्राप्त गर्न नसक्ने हो भने ती सदस्यको के काम ?’


Advertisment
Nabil box
Kumari

चार सय जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले प्रत्येक केन्द्रीय सदस्य खटे कि खटेनन् भन्ने पनि प्रश्न रहेको बताए ।

Vianet communication

समानुपातिकका प्रचार गर्न पाइँदैन भन्ने पनि सुनिएको भन्दै गठबन्धनको धुनमा त्यसको भूत ज्यादा सवार भयो कि भन्दै प्रश्न पनि उठाए ।

पार्टीले अब समीक्षा गर्नुपर्ने उनले बताए । एउटा घटनाले मात्रै सबैथोक नसकिने भन्दै उनले लामो यात्रामा कमजोरी सुधार गरेर जानुपर्ने पनि प्रस्ट्याए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x