×

NMB BANK
NIC ASIA

ओलीतर्फ लक्षित गर्दै नेपालले भने- मति सप्रियो भने एमालेसँग पनि एकता हुन्छ

चैत २२, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेसँग पनि एकता गरेर जान सकिने बताएका छन्। 

Muktinath Bank

बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’मा केपी ओलीप्रति संकेत गर्दै उनले मति सप्रियो भने एमालेसँग पनि एकता गरेर जान सकिने स्पष्ट पारेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभरका सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्न आफ्नो पार्टीले चाहेको पनि अध्यक्ष नेपालले पटकपटक दोहोर्‍याए।


Advertisment
Nabil box
Kumari

‘त्यसका लागि पहिलो सहकार्य गर्ने, कसैकसैले हामीलाई कम्युनिष्ट शक्तिको रूपमा हामीलाई व्यंग्य गरेको पनि पाइएको छ । त्यस्तो व्यंग्यको कुनै पनि अर्थ छैन । हामी खुट्टी देखेरे मान्छेलाई चिन्दछौं । प्रतिगामीहरूसँग साँठगाँठ गर्नेहरूसँग हामीमाथि औंलो ठड्याउने कुनै अधिकार छैन । हामी सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध बनौं । इमान्दार कम्युनिष्टको रुपमा अगाडि बढौं भन्ने चाहन्छौं,' नेपालले भने। 

Vianet communication

उनले थपे, 'त्यस्ताहरूसँग पनि मिल्छन् भने हामी पार्टीगत रूपमा एकता गरेर जान चाहन्छौं । तर हाम्रो पार्टी कुनै पार्टीमा विलय भएर समाप्त हुनेवाला छैन । यो आन्दोलनलाई हामीले नयाँ चरणबाट अगाडि बढाएका छौं । हाम्रो पार्टीको भूमिकालाई सबैले महसुस गर्दै आएका छन् । हिजो यसको महत्व केही पनि छैन भन्नेहरूले पनि विस्तारै लेखो राख्न थालेका छन् । चासो राख्न थालेका छन् । यो पनि खुशीकै कुरा हो ।'

​त्यस अवसरमा अध्यक्ष नेपालले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले अघि बढाएको कदमको पनि खुलेर प्रशंसा गरे। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x