×

NIC ASIA

वर्षाले कुवेतविरुद्धको खेल रद्द भए पनि नेपाल यसरी पुग्नेछ फाइनल

बैशाख १६, २०८०

Prabhu Bank
NTC
Premier Steels

एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुर मैदानमा भइरहेको नेपाल र कुवेतको सेमिफाइनल खेल वर्षाले रोकिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएपछि वर्षाले खेल रोकिएको हो । 

Muktinath Bank

खेल रोकिँदा नेपालका लागि कप्तान रोहित पौडेलले ४० बलमा ३०  र कुशल मल्ल ३० बलमा ३२ रन बनाएर खेलिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुशल भुर्तेलले ४३ र आशिफ शेख ३१ रन बनाएर आउट भए ।  


Advertisment
Nabil box
Kumari

अब निरन्तर वर्षा भइरहेर खेल हुनै नसक्ने अवस्था आए नेपाल सोझै फाइनलमा पुग्नेछ । किनकी नेपाल प्रिमियर कप अन्तर्गत समूह ए को विजेता हो ।

Vianet communication

अब खेल नै नहुने अवस्था आयो भने यही समूह विजेताको आधारमा नेपाल फाइनलमा पुग्नेछ । यद्यपी बेलुकासम्ममा खेल्ने समय बाँकी भयो र सुपर ओभर खेलाउने २० मिनेटको समय बाँकी हुँदा पनि खेलबाटै निर्णय लिइने छ ।

खेल नभइ रद्द हुँदाको फाइदा भने नेपालले उठाउनेछ । 

फाइनलका लागि भने एक दिन रिजर्भ डे राखिएको छ । रिजर्भ डेमा पनि फाइनल खेल वर्षाले पूरै बिथोले वरियतामा अगाडि रहेको आधारमा नेपाल यो प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छानिनेछ । 

यद्यपी वर्षा राेकिएर खेल हुने परिस्थिति बन्दैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x