×

NMB BANK
NIC ASIA

भूकम्पपीडितका लागि कांग्रेसको राहत कोषमा दुई लाख ५१ हजार सहयोग

काठमाडाैं | कात्तिक २३, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ एकाइ समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु दुई लाख ५१ हजार पाँच सय ५५ सहयोग गरेको छ । समितिले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण जनधनको क्षति व्यहोरेका त्यस क्षेत्रको पीडित जनताको पुनःस्थापना र उपचारका लागि उक्त रकम सहयोग गरेको हो ।

Muktinath Bank

भूकम्पपीडितका लागि नेपाली कांग्रेसले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरेको कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकाइ समितिले उक्त रकम आज कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो । भूकम्पको भयावह अवस्थाबाट गुज्रिएका सम्बन्धित क्षेत्रका जनताको तत्काल उद्धार र घाइतेको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनालाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको सभापति न्यौपानेले बताए ।


Advertisment
Nabil box
Kumari

यसअघि सो समितिले कात्तिक २५ गते चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेकामा भूकम्पका कारण पार्टी केन्द्रको निर्देशानुसार उक्त कार्यक्रम रद्द गरेको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x