×

NMB BANK
NIC ASIA

दोस्रो सातामा कस्तो चल्दैछ ‘दिमाग खराब’ ?

काठमाडाैं | मंसिर ३, २०८०

NTC
Sarbottam
तस्वीर : स्वस्तिमाको फेसबुकबाट
Premier Steels
Marvel

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शनरत छ । 

Muktinath Bank

उत्साहजनक शोजका साथ दोस्रो सातामा प्रदर्शनरत फिल्मले व्यवसाय पनि राम्रो  गरिरहेको छ । शनिवार यो फिल्मका धेरै शोजहरू हाउसफुल देखिएका थिए । आइतवार पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मल्टिप्लेक्स अन्तर्गतका हलमा बूकिङ हेर्ने हो भने अधिकांश शोजहरू हाउसफुल हुने चरणमा देखिएको छ । छठ पर्वको विदाको फाइदा फिल्मलाई मिलेको छ । 


Advertisment
Nabil box
Kumari

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको ‘दिमाग खराब’को ‘वर्ड अफ माउथ’ अब्बल छ । अब, केही साता नयाँ नेपाली फिल्म नभएकाले त्यसको फाइदा पनि यसले उठाउन सक्छ । 

Vianet communication
Laxmi Bank

यद्यपि, हलहरुको संस्था नेपाल चलचित्र संघसँग मंगलवार हुने फिल्मको टिमको छलफल कसरी अगाडि बढ्छ भन्ने कुराले पनि त्यसको निर्धारण गर्छ । 

दर्शक बढिरहँदा पनि हलले पर्याप्त शो नदिएको भन्दै फिल्मको निर्माण पक्षले शुक्रवारबाट प्रदर्शन रोक्ने निर्णय लिएको थियो ।

गत बिहीवार नेपाल चलचित्र संघसँग भएको छलफल सकारात्मक भएपछि फिल्मको प्रदर्शन मंगलवारसम्म नरोक्ने सहमति भएको थियो । मंगलवार बाँकी बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति छ । 

सामाजिक–राजनीतिक विषयमा निर्माण भएको यो फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराललगायतको शीर्ष अभिनय छ । 

फिल्मको कथा आकाश बरालले लेखेका हुन् भने रौनक विक्रम कंडेल फिल्मको निर्माता हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x