×

NMB BANK
NIC ASIA

अमेरिकी व्यापारीसँग चिनियाँ उपराष्ट्रपतिले भनेः चीन–अमेरिका व्यापार बलियो बनाउनु पर्छ

काठमाडाैं | फागुन २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बैयजिङ–चिनियाँ उपराष्ट्रपति हान झेङले चीन र संयुक्त राज्य अमेरिकाका व्यापारिक व्यक्तित्वहरूसँग भेटघाट गरेका छन् ।  सो अवरसमा उनले दुई देशका व्यापारिक संयन्त्रलाई मित्रता र आपसी विश्वासको जग बलियो बनाउन र सहयोगका क्षेत्रहरू थप विस्तार गर्न आह्वान गरेका छन् ।

Muktinath Bank

बेइजिङमा आयोजित अमेरिकी चेम्बर अफ कमर्स इन द पिपल्स रिपब्लिक अफ चाइनाको वार्षिक प्रशंसा भोजलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सव भएको स्मरण गर्दै हानले दुई देशका व्यापारिक सर्कलहरू द्विपक्षीय सहयोगका सहभागी, साक्षी र योगदानकर्ता रहेको र भविष्यमा पनि उनीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।


Advertisment
Nabil box
Kumari

उपराष्ट्रपतिले चिनियाँ अर्थतन्त्रमा बलियो लचिलोपन, सम्भावना र  थुप्रै ठाउँ रहेको र नयाँ सम्भावनाका साथ अझै बढिरहेको बताएका छन् ।

Vianet communication
Laxmi Bank

चीनले उच्च स्तरमा खुलापन विस्तार गर्ने, विदेशी लगानीको पहुँचको नकारात्मक सूचीलाई घटाउने, विदेशी उद्यमहरूलाई प्रभावकारी रूपमा राष्ट्रिय व्यवहारको ग्यारेन्टी गर्ने र बजारमुखी, कानूनमा आधारित र अन्तरराष्ट्रिय व्यापार वातावरणलाई थप अवसरहरू उपलब्ध गराउने छ। 

उपराष्ट्रपति हानले थप अमेरिकी कम्पनीहरूलाई चीनमा लगानी गर्न आग्रह गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x