×

NMB BANK
NIC ASIA

एट्लेटिकोको अप्रत्यासित हार, जिरोनाले बार्सिलोनालाई उछिन्यो

काठमाडाैं | फागुन २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनको टीम काडिजसँग अप्रत्यासित हार भोगेको छ । शनिवार राति भएको खेलमा लिगमा १८औं स्थानमा रहेको काडिजले आफ्नो घरेलु मैदानमा एट्लेटिकोलाई २–० गोल अन्तरले स्तब्ध बनाएका हो ।

Muktinath Bank

काडिजको रोमाञ्चक जीतमा २ वटै गोल जुआमानीले गरेका थिए । उनले पहिलो गोल २४औं र दोस्रो गोल ६४औं मिनेटमा गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

यो जीतपछि काडिज २८ खेलपछि २२ अंकका साथ १८औं स्थानमा छ । उ १७औं स्थानको सेल्टा भिगोभन्दा २ अंकले पछि छ ।   

Vianet communication
Laxmi Bank

एट्लेटिकोका लागि भने यो सिजनको सातौं हार हो । यो हारपछि एट्लेटिकोलाई अब शीर्ष ४ मा रहँदै च्याम्पियन्स लिगको स्थान बचाउन चर्को दबाब खेप्नुपर्ने अवस्था आएको छ । उसलाई पाँचौं स्थानको एथ्लेटिक बिल्बाओले दबाब बढाउन निश्चित छ ।

एट्लेटिको २८ खेलपछि ५५ अंकका साथ चौथो स्थानमा रहेको छ । उ अब एक खेल कम खेलेको पाँचौं स्थानको एथ्लेटिक बिल्बाओभन्दा मात्रै ५ अंकले अघि छ ।

null

यता, शनिवार राति नै भएको अर्को खेलमा जिरोनाले सहज जीत निकालेको छ । उसले आफ्नै घरेलु मैदानमा पाहुना टोली ओसासुनालाई २–० ले हराएको हो । जिरोनाको जीतमा पहिलो गोल खेलको १३औं मिनेटमा पोर्टुले गरे । यस्तै दोस्रो गोल ८६औं मिनेटमा साभियोले गरेका हुन् ।

यो जीतपछि जिरोना २८ खेलबाट ६२ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनालाई १ अंकले पछि पारेको छ । यी २ टोलीले समान खेल खेलेका छन् । जिरोना अब १ खेल कम खेलेको शीर्ष टोली रियल म्याड्रिडभन्दा ४ अंकले टाढा छ । रियलको ६६ अंक छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x