कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जनमत पार्टीका अध्यक्ष एवं सांसद डा सीके राउतले सत्ता गठबन्धनको पटकपटकको प्रयासको बहसभन्दा एलिना चौहानको गीत उचित हुने बताएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने छलफलमा भाग लिँदै राउतले गठबन्धन ठीक छ र छैन भन्ने बहसभन्दा एलिनाको गीत उचित हुने बताएका हुन् ।
‘आज हामी प्रधानमन्त्रीले विश्वासको मत लिने छलफलमा छौं । मत दिने कि नदिने छलफलमा छौं । सोहीक्रममा हामीले सबै दलका कुराहरू सुन्यौं । त्यो घण्टौंसम्म यस्तो सुन्नुभन्दा बरु एलिना चौहानको गीत लगाइदिएको भए हुन्थ्यो’, उनले भने, ‘गठबन्धन पटकपटक बन्छ, भत्किन्छ । जनताले के लाभ पाएको भन्नेतिर लाग्नुपर्ने हो ।’
एलिनाले गाएको 'धाेकेवाज हौ तिमी’ भन्ने गीततिर राउतले लक्षित गरेका थिए ।
यस्तै उनले गठबन्धन घातक भएको भन्दै यसलाई शंसोधन गर्नुपर्ने उनले बताए ।
'समस्या बताउनभन्दा समाधानमा जान चाहन्छु । दुई तीन प्रवृत्ति देखिएको छ । निर्वाचनमा गठबन्धन कति घातक छ हामीले देखेका छौं । छातीमा छर्रा भएकोले बुर्जुवालाई भोट हाल्नुपरेको छ । जसले हत्या गरेको छन् उसलाई भोट दिनुपरेको छ’, राउतले भने, ‘भोट हाल्ने प्रवृत्ति रोक्ने, ऐन कानून परिवर्तन गर्ने वा यो व्यवस्था नै परिवर्तन गर्नेतिर लाग्नुपर्छ । के कारणले भोट हाल्ने ? जनताले नै प्रत्यक्ष भोट हाल्ने र निर्वाचित गर्ने प्रबन्ध गरौं ।’
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...