×

NMB BANK
NIC ASIA

भारतको लोकसभा चुनाव : राजनीतिक मैदानमा २५ वर्षीया शाम्भवी

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

भारतको लोकसभा निर्वाचनमा कम उमेरकी दलित महिला शाम्भवी कुनाल चौधरीले उम्मेदवार बनेकी छन् । लोक जनशक्ति पार्टी (रामविलास)ले उनलाई विहारको समस्तीपूरको आरक्षित सिटमा उम्मेदवार बनाएको हो । 

Muktinath Bank

दिल्ली स्कूल अफ इकोनोमिक्सबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी २५ वर्षीया शाम्भवी  हाल मगध विश्वविद्यालयबाट पीएचडी गरिरहेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका बुबा अशोक चौधरी मुख्यमन्त्री नितिश कुमारको क्याबिनेटमा मन्त्री छन् र उनका हजुरबुवा महावीर चौधरी कांग्रेसबाट पनि मन्त्री भएका छन् । 


Advertisment
Nabil box
Kumari

तर आफूले टिकट पाउन बुबा र हजुरबुबाको कुनै हात नरहेको उनको दाबी छ । तेस्रो पुस्ताकी नेत्री उनी समस्तीपुरमा चुनावी लडाइँमा होमिएकी छन् । 

Vianet communication

उक्त क्षेत्रमा पशुपति कुमार पारसको नेतृत्वमा रहेको राष्ट्रिय लोक जनशक्ति पार्टीका राजकुमार राज सांसद छन् ।

भारतीय सञ्चारमाध्यम द हिन्दूलाई अन्तर्वार्ता दिँदै उनले समाजमा परिवर्तन ल्याउन आफू राजनीतिमा लागेको प्रतिक्रिया दिएकी छन् । 

'मैले राजनीति रोजें किनभने म समाजमा परिवर्तन ल्याउन चाहन्छु र मलाई लाग्छ कि राजनीतिले समाज परिवर्तन गर्न सक्छ । म राजनीतिक परिवारबाट आएको हुँ र बाल्यकालमा मैले मेरो हजुरबुवा र बुबालाई आफ्नो निर्वाचन क्षेत्रका जनताको सेवा गरेको देखेकी छु,' उनले भनिन् ।

भारतमा १९ अप्रिलदेखि १ जूनसम्म लोक सभा चुनाव हुँदै छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x