×

NMB BANK
NIC ASIA

घट्यो चिनियाँ अर्बपतिको संख्या, भारतका ३१ थपिए

काठमाडाैं | चैत २१, २०८०

NTC
चिनियाँ अर्बपतिहरू ।
Premier Steels

चिनियाँ अर्बपतिको संख्या लगातार तेस्रो वर्ष पनि घटेको छ । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार सन् २०२४ मा ४०६ जना चिनियाँको नाम अर्बपतिको सूचीमा छ । जबकि अघिल्लो वर्ष सन् २०२३ मा चिनियाँ खर्बपतिको संख्या ४९५ थियो । यस्तै सन् २०२१ मा चिनियाँ खर्बपतिको संख्या ६२६ थियो । 

Muktinath Bank

गत वर्ष फोर्ब्स अर्बपतिको सूचीमा रहेका १२५ जनाको नाम यो वर्ष सूचीबाट हट्दा ३१ जना नयाँ बिलियनरको नाम समावेश भएको छ। ११ जनाले पुनः अर्बपतिको सूचीमा नाम लेखाउन सफल भएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिलिनियरको संख्या घटे पनि चीन अर्बपति धेरै हुने देशमा दोस्रो नम्बरमा छ। अमेरिकामा ८१३ जना अर्बपति रहेको फोर्ब्सले जनाएको छ। 


Advertisment
Nabil box
Kumari

चिनियाँ अर्बपतिहरूको कूल सम्पत्ति गत वर्ष १.६७ त्रिलियन डलर रहेकोमा सन् २०२४ मा १.३३ त्रिलियनमा झरेको छ। सन् २०२१ मा चिनियाँ अर्बपतिहरूको कूल सम्पत्ति २.५ त्रिलियन डलर थियो ।

Vianet communication

संयुक्त राज्य अमेरिका सबैभन्दा अर्बपति नागरिक भएको देश बनेको छ । अमेरिकामा ८१३ जना अर्बपति छन् । 

विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारत तेस्रो स्थानमा परेको छ । भारतका २०० जना फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सूचीमा छन् । सन् २०२३ मा भारतका अर्बपतिको संख्या १६९ थियो । 

फोर्ब्स विश्वका अर्बपतिहरूको नयाँ सूची आजै सार्वजनिक गरेको हो । जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ छ । जुन गत वर्षको भन्दा १४१ जना बढी हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।

नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।

विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन धेरै हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x