×

NMB BANK
NIC ASIA

लुम्बिनीमा १७ महिनापछि टुंगियो संसदीय समितिको भागबन्डा

बुटवल | बैशाख ५, २०८१

NTC
Premier Steels

लुम्बिनी प्रदेश सभा संसदीय समितिमा झण्डै डेढ वर्षपछि नेतृत्वको टुंगो लागेको छ । सात वटा संसदीय समितिको प्रमुखमा तीन राजनीतिक दलहरूले भागबन्डा गरेको हुन् ।

Muktinath Bank

जस अन्तर्गत प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई ३, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई २/२ वटा समितिको नेतृत्व गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समिति छन् ।


Advertisment
Nabil box
Kumari

जसअनुसार प्रदेश मामिला तथा कानून समितिको सभापतिमा माओवादीबाट रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा माओवादीकै गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा कांग्रेसका नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) का सांसद विश्वप्रेम पाठक चयन भएका छन् ।

Vianet communication

त्यस्तै गरी भौतिक पूर्वाधार विकास समितिको सभापतिमा एमालेका अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ (२) का सांसद रामजीप्रसाद घिमिरे रहेका छन् ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमालेका राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी नेपाली कांग्रेसकी सांसद माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका एमाले सांसद गिरीधारीलाल न्यौपाने रहेका छन् ।

६ वटा विषयगत समिति भए पनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यस पटकदेखि नयाँ व्यवस्था गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

समितिका सदस्यहरू यस अघि नै टुंगो लागिसकेको छ । सभापतिहरूले बुधवार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै विषयगत समितिका सभापतिहरूले अब संसद् र सरकारको कामलाई तीव्र गतिमा अगाडि बढाउने गरी काम गर्ने बताए ।

सभापति चयनसँगै अब प्रदेशसभाले बिजनेस पाउने उनीहरूको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x