×

NMB BANK
NIC ASIA

इलामको विजय र्‍यालीमा ओली– सुहाङलाई राजकुमार भन्नेलाई जनताले देखाइदिए

इलाम | बैशाख १८, २०८१

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा उठेका अनेक प्रश्नको जवाफ मतदाताले व्यवहारबाट दिएको बताएका छन् । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियानलाई मतदाताले अनुमोदन गरेको उनले बताए । 

Muktinath Bank

मंगलवार इलाममा विजय र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै ओलीले एमाले उम्मेदवारलाई राजाको छोरा भनेर आरोप लगाउनेलाई मतदाताले जवाफ दिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अनेक प्रश्न उठेका थिए, जवाफ व्यवहारबाट दिनुभएको छ । सुहाङलाई राजाको छोरा भनेर तुलना गरिएको थियो, के सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो ? उहाँ जनताको छोरा होइन । योद्धाको छोरो योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?’, ओलीले प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका नेताहरूले नेम्वाङको उम्मेदवारीलाई वंश वादसँग जोडेका थिए । ओलीले समृद्ध नेपाल सुखी नेपालीको एमाले अभियानलाई जनताले अनुमोदन गरेको बताए । 

Vianet communication

null

ओलीले नेपालको पहिचान नेपाली भएकोले प्रदेशको साझा नाम राख्दा केही नबिग्रने बताए ।

‘अघि सुहाङले भन्नुभयो– सयौं थुँगा फूलका एउटै नेपाली हौं । हामी बहुजाती र बहुभाषी छौं । पहिचान के हो भन्दा इलाममा सूर्य चिन्हले जित्यो त्यही पहिचान । सूर्योदयको ठाउँमा जित्यो, समृद्धि नेपाल सुखी नेपालको नाराले सुदूरमा पनि जित्यो । त्यही पहिचान हो’, ओलीले भने । 

ओलीले इलामका सचेत जनतालाई सलाम गर्न चाहेको बताए । ‘देश विकासको संकल्प साथ गरिएको प्रतिबद्धता हो, उपयुक्त उम्मेदवार छान्नु भएको छ, एमाले कार्यकर्ताको एकतालाई सलाम भन्न चाहन्छु’, ओलीले भने ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x